20/10/2025
Aveda Wellness परिवारबाट यहाँहरू सबैमा दीपावली २०८२ को हार्दिक मंगलमय शुभकामना!
यो तिहारले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, र उत्तम स्वास्थ्य ल्याओस्। दीयोको उज्यालोले अन्धकार हटाई तपाईंको मन र जीवनलाई सधैं उज्यालो राखोस्।