29/09/2025
✨🙏 विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना 🙏✨
हाम्रो जीवनमा सुख–शान्ति, स्वास्थ्य, समृद्धि र एकताको रंग भर्ने यस महान् चाड विजया दशमी (दशैं) ले सबैमा नयाँ ऊर्जा, विश्वास र सकारात्मक सोच जगाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
सत्यको विजय, असत्यको पराजय, सहयोगको शक्ति र प्रेमको बन्धन नै दशैंको सन्देश हो।
यस पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगति होस् भन्ने मेरो हार्दिक शुभकामना।
🌸 जय नेपाल, जय दशैं 🌸