Hope Fertility & IVF Centre

Hope Fertility & IVF Centre Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hope Fertility & IVF Centre, Women's Health Clinic, Buddha Chowk, Pokhara.
(1)

🌸 Best IVF Center in Pokhara 🌸
गण्डकी प्रदेशको पहिलो "नेपाल सरकार" बाट मान्यता प्राप्त IVF सेन्टर।। गण्डकी प्रदेशको पहिलो "नेपाल मेडिकल काउन्सिल" रजिस्टर निःसन्तान तथा बाँझोपन विषेशज्ञ बाट निरन्तर सेवा।।
मातृत्वको यात्रामा तपाईंको साथ।। || नि:सन्तान दम्पतिका लागी सन्तान लाभको भरपर्दो क्लिनिक, अब पोखरा मा ||

होपका सेवा तथा उपचारहरु:
-नि:सन्तान दम्पती लाइ चाहिने सम्पूर्ण परामर्श
-नि:सन्तान दम्पतीका

े रगत, हर्मोन तथा शुक्रकिटकाे जाँच
-नियमित भिडियो एक्सरे Transvaginal, Transabdominal
-पाठेघरको मुख,पाठेघर, पाठेघरको नलि तथा डिम्बाशय को जाँच (Colposcopy, Hysteroscopy, SSG)
-स्त्री तथा प्रसुति सेवा
-अण्डकोष, अण्डकोषको नलि तथा शुक्रकिटकाे जाँच
-IUI (Intra Uterine Insemination) शुक्रकिटलाई उत्कृष्ट पदत्ति मार्फत ल्यावमा सफा गरी स्वस्थ शुक्रकिटलाई मेसिन द्वारा पाठेघरमा पठाइन्छ।
-IVF (Invitro Fertilization) हर्मोन को प्रयोग मार्फत डिम्बाशयमा अण्डा बनाई उक्त अण्डालाई दुरपिनको माध्यमले निकाली ल्यावमा सफा गरिन्छ। त्यस्तै पुरुषको शुक्रकिटलाई पनि ल्यावमा सफा गरी स्वस्थ शुक्रकिट र अण्डालाई ल्यावमा उत्कृष्ट पदत्ति मार्फत मिलन गराइनछ। २-३ दिन पछि स्वस्थ भ्रुणमा बिकशित गराई मेसिन द्वारा पाठेघरमा पठाइन्छ।
-शुक्रकिट तथा अण्डालाई फ्रिजिङ गरिन्छ (वैदेशि रोजगारमा जानु हुने दाजु भाईका लागी उपयुक्त)
-TESA, TESE, PESA, MESA पुरुषको अण्डकोषको नलि बन्द भएकाे खण्डमा शल्यक्रिया मार्फत शुक्रकिट निकाली परीक्षण गरीन्छ
-Vasectomy reversal नसलबन्दि/बन्द्य्याकरण भइसकेको पुरुषको शल्यक्रिया मार्फत नलिलाई फेरि जोडिन्छ
-पुरुषको यौन सम्बन्ध सम्पूर्ण उपचार

22/04/2026

नमस्ते🙏
गण्डकी प्रदेशको पहिलो रजिष्टर्ड नि:सन्तान तथा बाँझोपन विषेशज्ञ चिकित्सक द्वारा दैनिक सेवा प्रदान भई रहेको र हाल सम्म ३०० बढि बच्चा जन्माउन सफल रहेको सहर्ष जानकारी गराउन चाहन्छौं।

कुनैपनि निःसन्तान जोडीलाई सुरुवाती अवस्थामा खर्चालु IVF नै गर्नु पर्छ भन्ने हुँदैन। होसियार रहनुहोस्। समस्या हेरिकन उपचार छनोट हुन्छ। उपचारका विधिहरु; TI —— IUI —— IVF/ICSI हुन्छ। सामान्य विधि बाट उपचार सुरु गर्दा खर्च कम हुने र बच्चा हुने सम्भावना बढि रहन्छ। बाँझोपनकाे सहि उपचार को लागि नियमित follow-up आवश्यक पर्दछ।

Hope Fertility and IVF Centre ले बाँझोपन सम्बन्धी सम्पुर्ण उपचार उपलब्ध गराउँदै आइरहेको छ।
Since 2020 होप फर्टिलिटी एण्ड आई. भि. एफ. सेन्टर

𝐃𝐫. 𝐋𝐚𝐤𝐬𝐡𝐦𝐢 𝐒𝐮𝐧𝐚𝐫 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚
📌 MBBS, MD, PG Diploma- In 𝐒𝐞𝐱𝐮𝐚𝐥 𝐚𝐧𝐝 𝐑𝐞𝐩𝐫𝐨𝐝𝐮𝐜𝐭𝐢𝐯𝐞 𝐌𝐞𝐝𝐢𝐜𝐢𝐧𝐞 (𝐔𝐊)
📌 Consultant 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐈𝐕𝐅 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥𝐢𝐬𝐭

𝐃𝐫. 𝐃𝐚𝐯𝐢𝐝 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚
📌 MBBS, MS, Training in 𝐂𝐥𝐢𝐧𝐢𝐜𝐚𝐥 𝐄𝐦𝐛𝐫𝐲𝐨𝐥𝐨𝐠𝐲
📌 Clinical Embryologist

For more info contact us!!

𝐇𝐨𝐩𝐞 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 & 𝐈𝐕𝐅 𝐂𝐞𝐧𝐭𝐫𝐞
🏢 : Buddha Chowk, Pokhara
☎️ : 061-434003, 9802855577, 9856041412
📧 : hopefertility.info@gmail.com
🌐 : hopefertility.com.np

मातातीर्थ औंसी तथा आमाको मुख हेर्ने दिनको शुभकामना!
17/04/2026

मातातीर्थ औंसी तथा आमाको मुख हेर्ने दिनको शुभकामना!

नयाँ वर्ष २०८३ को बिशेष अवसरमा शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना।
14/04/2026

नयाँ वर्ष २०८३ को बिशेष अवसरमा शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना।

नमस्ते🙏गण्डकी प्रदेशको पहिलो रजिष्टर्ड नि:सन्तान तथा बाँझोपन विषेशज्ञ चिकित्सक द्वारा दैनिक सेवा प्रदान भई रहेको र हाल स...
07/04/2026

नमस्ते🙏
गण्डकी प्रदेशको पहिलो रजिष्टर्ड नि:सन्तान तथा बाँझोपन विषेशज्ञ चिकित्सक द्वारा दैनिक सेवा प्रदान भई रहेको र हाल सम्म ३०० बढि बच्चा जन्माउन सफल रहेको सहर्ष जानकारी गराउन चाहन्छौं।

कुनैपनि निःसन्तान जोडीलाई सुरुवाती अवस्थामा खर्चालु IVF नै गर्नु पर्छ भन्ने हुँदैन। होसियार रहनुहोस्। समस्या हेरिकन उपचार छनोट हुन्छ। उपचारका विधिहरु; TI —— IUI —— IVF/ICSI हुन्छ। सामान्य विधि बाट उपचार सुरु गर्दा खर्च कम हुने र बच्चा हुने सम्भावना बढि रहन्छ। बाँझोपनकाे सहि उपचार को लागि नियमित follow-up आवश्यक पर्दछ।

Hope Fertility and IVF Centre ले बाँझोपन सम्बन्धी सम्पुर्ण उपचार उपलब्ध गराउँदै आइरहेको छ।
Since 2020 होप फर्टिलिटी एण्ड आई. भि. एफ. सेन्टर

𝐃𝐫. 𝐋𝐚𝐤𝐬𝐡𝐦𝐢 𝐒𝐮𝐧𝐚𝐫 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚
📌 MBBS, MD, PG Diploma- In 𝐒𝐞𝐱𝐮𝐚𝐥 𝐚𝐧𝐝 𝐑𝐞𝐩𝐫𝐨𝐝𝐮𝐜𝐭𝐢𝐯𝐞 𝐌𝐞𝐝𝐢𝐜𝐢𝐧𝐞 (𝐔𝐊)
📌 Consultant 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐈𝐕𝐅 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥𝐢𝐬𝐭

𝐃𝐫. 𝐃𝐚𝐯𝐢𝐝 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚
📌 MBBS, MS, Training in 𝐂𝐥𝐢𝐧𝐢𝐜𝐚𝐥 𝐄𝐦𝐛𝐫𝐲𝐨𝐥𝐨𝐠𝐲
📌 Clinical Embryologist

For more info contact us!!

𝐇𝐨𝐩𝐞 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 & 𝐈𝐕𝐅 𝐂𝐞𝐧𝐭𝐫𝐞
🏢 : Buddha Chowk, Pokhara
☎️ : 061-434003, 9802855577, 9856041412
📧 : hopefertility.info@gmail.com
🌐 : hopefertility.com.np

नमस्ते🙏गण्डकी प्रदेशको पहिलो रजिष्टर्ड नि:सन्तान तथा बाँझोपन विषेशज्ञ चिकित्सक द्वारा दैनिक सेवा प्रदान भई रहेको र हाल स...
29/03/2026

नमस्ते🙏
गण्डकी प्रदेशको पहिलो रजिष्टर्ड नि:सन्तान तथा बाँझोपन विषेशज्ञ चिकित्सक द्वारा दैनिक सेवा प्रदान भई रहेको र हाल सम्म ३०० बढि बच्चा जन्माउन सफल रहेको सहर्ष जानकारी गराउन चाहन्छौं।

कुनैपनि निःसन्तान जोडीलाई सुरुवाती अवस्थामा खर्चालु IVF नै गर्नु पर्छ भन्ने हुँदैन। होसियार रहनुहोस्। समस्या हेरिकन उपचार छनोट हुन्छ। उपचारका विधिहरु; TI —— IUI —— IVF/ICSI हुन्छ। सामान्य विधि बाट उपचार सुरु गर्दा खर्च कम हुने र बच्चा हुने सम्भावना बढि रहन्छ। बाँझोपनकाे सहि उपचार को लागि नियमित follow-up आवश्यक पर्दछ।

Hope Fertility and IVF Centre ले बाँझोपन सम्बन्धी सम्पुर्ण उपचार उपलब्ध गराउँदै आइरहेको छ।
Since 2020 होप फर्टिलिटी एण्ड आई. भि. एफ. सेन्टर

𝐃𝐫. 𝐋𝐚𝐤𝐬𝐡𝐦𝐢 𝐒𝐮𝐧𝐚𝐫 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚
📌 MBBS, MD, PG Diploma- In 𝐒𝐞𝐱𝐮𝐚𝐥 𝐚𝐧𝐝 𝐑𝐞𝐩𝐫𝐨𝐝𝐮𝐜𝐭𝐢𝐯𝐞 𝐌𝐞𝐝𝐢𝐜𝐢𝐧𝐞 (𝐔𝐊)
📌 Consultant 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐈𝐕𝐅 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥𝐢𝐬𝐭

𝐃𝐫. 𝐃𝐚𝐯𝐢𝐝 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚
📌 MBBS, MS, Training in 𝐂𝐥𝐢𝐧𝐢𝐜𝐚𝐥 𝐄𝐦𝐛𝐫𝐲𝐨𝐥𝐨𝐠𝐲
📌 Clinical Embryologist

For more info contact us!!

𝐇𝐨𝐩𝐞 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 & 𝐈𝐕𝐅 𝐂𝐞𝐧𝐭𝐫𝐞
🏢 : Buddha Chowk, Pokhara
☎️ : 061-434003, 9802855577, 9856041412
📧 : hopefertility.info@gmail.com
🌐 : hopefertility.com.np

चैते दशैंको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना |   #
26/03/2026

चैते दशैंको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना |

#

18/03/2026

नमस्ते🙏
गण्डकी प्रदेशको पहिलो रजिष्टर्ड नि:सन्तान तथा बाँझोपन विषेशज्ञ चिकित्सक द्वारा दैनिक सेवा प्रदान भई रहेको र हाल सम्म ३०० बढि बच्चा जन्माउन सफल रहेको सहर्ष जानकारी गराउन चाहन्छौं।

कुनैपनि निःसन्तान जोडीलाई सुरुवाती अवस्थामा खर्चालु IVF नै गर्नु पर्छ भन्ने हुँदैन। होसियार रहनुहोस्। समस्या हेरिकन उपचार छनोट हुन्छ। उपचारका विधिहरु; TI —— IUI —— IVF/ICSI हुन्छ। सामान्य विधि बाट उपचार सुरु गर्दा खर्च कम हुने र बच्चा हुने सम्भावना बढि रहन्छ। बाँझोपनकाे सहि उपचार को लागि नियमित follow-up आवश्यक पर्दछ।

Hope Fertility and IVF Centre ले बाँझोपन सम्बन्धी सम्पुर्ण उपचार उपलब्ध गराउँदै आइरहेको छ।
Since 2020 होप फर्टिलिटी एण्ड आई. भि. एफ. सेन्टर

𝐃𝐫. 𝐋𝐚𝐤𝐬𝐡𝐦𝐢 𝐒𝐮𝐧𝐚𝐫 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚
📌 MBBS, MD, PG Diploma- In 𝐒𝐞𝐱𝐮𝐚𝐥 𝐚𝐧𝐝 𝐑𝐞𝐩𝐫𝐨𝐝𝐮𝐜𝐭𝐢𝐯𝐞 𝐌𝐞𝐝𝐢𝐜𝐢𝐧𝐞 (𝐔𝐊)
📌 Consultant 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐈𝐕𝐅 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥𝐢𝐬𝐭

𝐃𝐫. 𝐃𝐚𝐯𝐢𝐝 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚
📌 MBBS, MS, Training in 𝐂𝐥𝐢𝐧𝐢𝐜𝐚𝐥 𝐄𝐦𝐛𝐫𝐲𝐨𝐥𝐨𝐠𝐲
📌 Clinical Embryologist

For more info contact us!!

𝐇𝐨𝐩𝐞 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 & 𝐈𝐕𝐅 𝐂𝐞𝐧𝐭𝐫𝐞
🏢 : Buddha Chowk, Pokhara
☎️ : 061-434003, 9802855577, 9856041412
📧 : hopefertility.info@gmail.com
🌐 : hopefertility.com.np

Happy International Women’s Day!For more info contact us!!𝐇𝐨𝐩𝐞 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 & 𝐈𝐕𝐅 𝐂𝐞𝐧𝐭𝐫𝐞🏢 : Buddha Chowk, Pokhara☎️ : 061-4...
08/03/2026

Happy International Women’s Day!

For more info contact us!!
𝐇𝐨𝐩𝐞 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 & 𝐈𝐕𝐅 𝐂𝐞𝐧𝐭𝐫𝐞
🏢 : Buddha Chowk, Pokhara
☎️ : 061-434003, 9802855577, 9856041412
📧 : hopefertility.info@gmail.com
🌐 : hopefertility.com.np

06/03/2026

नमस्ते🙏
गण्डकी प्रदेशको पहिलो रजिष्टर्ड नि:सन्तान तथा बाँझोपन विषेशज्ञ चिकित्सक द्वारा दैनिक सेवा प्रदान भई रहेको र हाल सम्म ३०० बढि बच्चा जन्माउन सफल रहेको सहर्ष जानकारी गराउन चाहन्छौं।

कुनैपनि निःसन्तान जोडीलाई सुरुवाती अवस्थामा खर्चालु IVF नै गर्नु पर्छ भन्ने हुँदैन। होसियार रहनुहोस्। समस्या हेरिकन उपचार छनोट हुन्छ। उपचारका विधिहरु; TI —— IUI —— IVF/ICSI हुन्छ। सामान्य विधि बाट उपचार सुरु गर्दा खर्च कम हुने र बच्चा हुने सम्भावना बढि रहन्छ। बाँझोपनकाे सहि उपचार को लागि नियमित follow-up आवश्यक पर्दछ।

Hope Fertility and IVF Centre ले बाँझोपन सम्बन्धी सम्पुर्ण उपचार उपलब्ध गराउँदै आइरहेको छ।
Since 2020 होप फर्टिलिटी एण्ड आई. भि. एफ. सेन्टर

𝐃𝐫. 𝐋𝐚𝐤𝐬𝐡𝐦𝐢 𝐒𝐮𝐧𝐚𝐫 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚
📌 MBBS, MD, PG Diploma- In 𝐒𝐞𝐱𝐮𝐚𝐥 𝐚𝐧𝐝 𝐑𝐞𝐩𝐫𝐨𝐝𝐮𝐜𝐭𝐢𝐯𝐞 𝐌𝐞𝐝𝐢𝐜𝐢𝐧𝐞 (𝐔𝐊)
📌 Consultant 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐈𝐕𝐅 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥𝐢𝐬𝐭

𝐃𝐫. 𝐃𝐚𝐯𝐢𝐝 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚
📌 MBBS, MS, Training in 𝐂𝐥𝐢𝐧𝐢𝐜𝐚𝐥 𝐄𝐦𝐛𝐫𝐲𝐨𝐥𝐨𝐠𝐲
📌 Clinical Embryologist

For more info contact us!!

𝐇𝐨𝐩𝐞 𝐅𝐞𝐫𝐭𝐢𝐥𝐢𝐭𝐲 & 𝐈𝐕𝐅 𝐂𝐞𝐧𝐭𝐫𝐞
🏢 : Buddha Chowk, Pokhara
☎️ : 061-434003, 9802855577, 9856041412
📧 : hopefertility.info@gmail.com
🌐 : hopefertility.com.np

IVFNepal

Address

Buddha Chowk
Pokhara
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779802855577

Alerts

Be the first to know and let us send you an email when Hope Fertility & IVF Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hope Fertility & IVF Centre:

Share