01/10/2025
बडा दशैँ २०८२को पावन अवसरमा हामी हाम्रा समस्त मान्यजन वुवाआमा, दाजुभाइ, दिदीबहिनी,आफन्तजन, इष्टमित्र,बन्धुवान्दव एवं सहृदयी व्यवसायिक साझेदार मित्रहरूमा सु-स्वास्थ्य, सुख शान्ति, सम्वृदि,दीर्घायु एंव खुशीमय जिवनकालको लागि माता दुर्गा भवानीसगँ सतत् प्रार्थना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ 🙏 🕉️