01/10/2025
Happy Dashain 2082!
बडादशैं २०८२ को पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामना गर्दछौं ।
दशैंले ल्याओस् नयाँ ऊर्जा, परिवारमा खुशी र जीवनमा सफलताको रङ्ग 🌸🎉
– West Valley Medical Clinic Family