02/02/2026
सूचना ! !
यस संस्थाका डॉक्टर तेज बहादुर गुरुंग निजी कारणले गर्दा मिति २०८२ माघ २० गते मंगलवार देखी माघ २६ गते सोमबार सम्म अनुपस्थित हुनु हुने भएकोले हजुरहरूलाई पर्न जाने असुविधा प्रति क्षमा प्राथी छौ, साथै हाम्रा अन्य सेवाहरू यथावत संचालन भैराखेको जानकारी गराउँदछौ धन्यवाद ।