Dr Mukunda Timilsina

Dr Mukunda Timilsina Crystal Health Care Center
Rambazar, Pokhara-10
☎️ 9765946333 (CLINIC)

https://g.page/r/CYcS68YWy3Z4EAE/review

07/12/2025

एक वर्षभन्दा कम उमेरको बच्चाहरू सँग कम्तिमा ३० मिनेट र ठूला बच्चाहरूसँग कम्तिमा एक घण्टा दैनिक अन्तरक्रिया, खेलकुद, सहकार्य गरेर बच्चा र अभिभावकको बीचको आत्मयता बढाउन सकिन्छ।




Pediatrician in Pokhara

06/12/2025

Vicks वा BabyRub छाती, पेट, हातको पन्जा र खुट्टाको तल मात्र मालिस गर्न प्रयोग गर्नुपर्छ। नाक र मुखमा सिधै लगाउँदा सास फेर्न कठिनाई, जलन र एलर्जी हुन सक्छ।




Pediatrician in Pokhara

06/12/2025

यदि तपाईंको बच्चा छ महिनाभन्दा माथि उमेरको छ, राम्रै खाने खेल्ने गरिरहेको छ, जटिलताको कुनै लक्षण देखिएको छैन भने साधारण संक्रमणहरूमा दुई तीन दिन कुर्न पनि सकिन्छ।




Pediatrician in Pokhara

05/12/2025

अरुले चपाइदिएको खाना खुवाउँदा बच्चामा विभिन्न संक्रमण सर्ने र दाँत बिग्रने जोखिम हुन्छ। यसले चपाउने र बोल्ने क्षमताको विकासलाई पनि रोक्छ।




Pediatrician in Pokhara

05/12/2025

शिशुमा अत्यधिक hiccups लाग्नु सामान्य हो। दूध पिउँदा हावा निलिनु, पेट चाँडै फुलिनु, र डायाफ्राम पूर्ण विकसित नभएकाले सानो उत्तेजनाले पनि हिच्की हुन सक्छ। यो प्रायः हानिरहित हुन्छ।




Pediatrician in Pokhara

04/12/2025

शिशुहरू मुखबाट फिँज राल निकाल्नु सामान्य हो। थुक उत्पादन बढ्नु, मुखभित्रको विकास, दाँत उठ्न सुरुवात, मौखिक मांसपेशी कमजोर हुनुले यस्तो हुन्छ। प्रायः हानिकारक हुँदैन।




Pediatrician in Pokhara

04/12/2025

करिब ६–८ महिनादेखि बच्चाले हातले खानेकुरा समात्न सिक्छन्। ९–१२ महिनामा साना टुक्रा खान सक्छन्। १ वर्षपछि अधिकांशले आफैँले खाना खान शुरू गर्छन्, तर सीप विकास फरक हुन सक्छ।




Pediatrician in Pokhara

03/12/2025

शिशुले W पोजिसनमा बस्दा कुम, घुँडा र मेरुदण्ड को हड्डीमा अनावश्यक दबाब पर्छ। यो बसाइले मांसपेशी कमजोर बनाउँछ, शरीरको सन्तुलन बिगार्छ र दीर्घकालीन हाट जोड्नी सम्बन्धी समस्या हुन सक्छ।




Pediatrician in Pokhara

03/12/2025

बच्चाको टाउकोमा चाया भएमा हल्का बेबी श्याम्पूले सफा गर्नु, काेर्दा तेल लगाएर नरम ब्रशले फलेक हटाउनु, छाला कोमल राख्नु र इन्फेक्सन झैँ देखिए डाक्टर देखाउनु राम्रो हुन्छ।




Pediatrician in Pokhara

02/12/2025

केही बच्चाहरूमा बेलुका वा राततिर खुट्टा दुख्ने “growing pain” देखिन्छ। यो अस्थि–मांसपेशी विकाससँग सम्बन्धित सामान्य समस्या हो। मालिस, न्यानो सेकाई र आरामले प्रायः कम हुन्छ, चिन्ताजनक होइन।




Pediatrician in Pokhara

02/12/2025

Pacifierले शिशुलाई शान्त राख्न मद्दत गर्छ। निद्रा लगाउन, सान्त्वना दिन उपयोगी हुन्छ। तर बारम्बार प्रयोगले दाँतको बनोट र स्तनपानमा केही असर पर्न सक्छ, त्यसैले सीमित प्रयोग राम्रो।




Pediatrician in Pokhara

01/12/2025

बच्चाहरूको उचाइ-तौल तुलना गर्नु हुँदैन, किनकि प्रत्येक बच्चाको वृद्धि-गति, वंशानुगत गुण, खाने-बस्ने बानी र स्वास्थ्य फरक हुन्छ। तुलना गर्दा अनावश्यक चिन्ता बढ्छ; त्यसको सट्टा आफ्नै वृद्धि-चार्ट हेर्नु नै सही हुन्छ।




Pediatrician in Pokhara

Address

Rampath, House No:11, Rambazar, Pokhara/10
Pokhara
37000

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779765946333

Website

Alerts

Be the first to know and let us send you an email when Dr Mukunda Timilsina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Mukunda Timilsina:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category