Dirghayu Pokhara Hospital Pvt.Ltd.

Dirghayu Pokhara Hospital Pvt.Ltd. Dirghayu Pokhara Hospital Pvt.Ltd. located in Prithivichowk main city of Pokhara. दिर्घायु पोखरा हस्पिटल प्रा.लि.

Dirghayu Pokhara Hospital Pvt.Ltd.
पोखरा - ०९, पृथ्वीचोक, सस्तो बजारको अगाडि
फोन नं : ०६१-५८१५०३, ५८१५०४

फागु पूर्णिमाको हार्दिक शुभकामना!
01/03/2026

फागु पूर्णिमाको हार्दिक शुभकामना!

27/02/2026

के तपाइँलाई निम्न समस्याहरू छन्?

- बारम्बार पिसाब लाग्ने
- पिसाब रोक्न गाह्रो हुने
- पिसाब फेर्दा धारा सानो हुने
- पिसाब पोल्ने वा दुखाइ महसुस हुने
- राति धेरै पटक पिसाब लाग्ने
- पिसाब गरिसकेपछि पनि ननिख्रिएको महसुस हुने
- यौन इच्छामा कमी हुने
- यौन उत्तेजनामा कमी (Erectile Dysfunction) हुने

माथि उल्लेखित समस्याहरू देखिएमा प्रोस्टेट ग्रन्थीको समस्या (BPH) हुन सक्छ।
त्यसैले समयमै मूत्ररोग विशेषज्ञसँग भेटी उचित परामर्श तथा उपचार गराउनुहोस्।

थप जानकारीका लागि:
Department of Uro-Surgery
Dr. Ganesh Bhakta Acharya

🏥 दिर्घायु पोखरा हस्पिटल
📍 पोखरा–८, पृथ्वीचोक
📞 061-581503 | 581504
📧 dphpokhara@gmail.com
🌐 dph.com.np

प्रजातन्त्र दिवसको शुभकामना!एकता, शान्ति र समृद्धिको कामना।
18/02/2026

प्रजातन्त्र दिवसको शुभकामना!
एकता, शान्ति र समृद्धिको कामना।

ग्याल्पो ल्होसारको हार्दिक शुभकामना! सुख, शान्ति र समृद्धिको कामना।
17/02/2026

ग्याल्पो ल्होसारको हार्दिक शुभकामना!
सुख, शान्ति र समृद्धिको कामना।

महाशिवरात्रि को शुभकामना
14/02/2026

महाशिवरात्रि को शुभकामना

06/02/2026

Princess Resectoscope बाट प्रोस्टेटको अप्रेसन गर्दा हुने फाइदाहरू :-

- मसिनो औजार बाट प्रोस्टेटको अप्रेसन गरिने हुँदा पिसाब नलीमा हुने समस्या जस्तै Urethral Stricture ( पिसाब नली साँघुरिने समस्या) नहुने ,
- परम्परागत औजारको साइज 7.8 mm हुन्छ भने प्रिन्सेसको साइज 6.3 mm हुन्छ सानो साइज भएको हुँदा पिसाब नलीमा घर्षण कम हुने ,
- अप्रेसन पश्चात् हुने दुखाइ रक्तश्राप कम हुनुका साथै हस्पिटल बसाई कम हुने ,
- यो प्रविधि हालसम्मकै नयाँ र नेपालमै पहिलो भएको जानकारी गराउँदछौं ,
-प्रोस्टेटको अप्रेसन गराउनुभन्दा अगाडि एकपटक सल्लाह सुझाव लिनुहोला।

Department of Urology
डा. गणेश भक्त आचार्य
Senior Consultant URO Surgeon MBBS, MS, MCh (Urology)

🏥 दिर्घायु पोखरा हस्पिटल
📍 पोखरा–८, पृथ्वीचोक
📞 061-581503 | 581504
📧 dphpokhara@gmail.com
🌐 dph.com.np

𝐖𝐨𝐫𝐥𝐝 𝐂𝐚𝐧𝐜𝐞𝐫 𝐃𝐚𝐲 क्यान्सर कुनै एक व्यक्तिको मात्र समस्या होइन- यो परिवार, समाज र सम्पूर्ण मानवताको चुनौती हो। समयमै सचेत...
04/02/2026

𝐖𝐨𝐫𝐥𝐝 𝐂𝐚𝐧𝐜𝐞𝐫 𝐃𝐚𝐲
क्यान्सर कुनै एक व्यक्तिको मात्र समस्या होइन- यो परिवार, समाज र सम्पूर्ण मानवताको चुनौती हो। समयमै सचेतना, सही जानकारी र नियमित स्वास्थ्य परीक्षणले क्यान्सरलाई रोक्न सकिन्छ।

शहीद दिवसको हार्दिक शुभकामना।
29/01/2026

शहीद दिवसको हार्दिक शुभकामना।

Happy Nepal Nursing Day 🩺
29/01/2026

Happy Nepal Nursing Day 🩺

बसन्त पञ्चमी तथा सरस्वती पूजाकोहार्दिक शुभकामना 🙏
22/01/2026

बसन्त पञ्चमी तथा सरस्वती पूजाको
हार्दिक शुभकामना 🙏

𝐃𝐢𝐫𝐠𝐡𝐚𝐲𝐮 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐢𝐬 𝐇𝐢𝐫𝐢𝐧𝐠! 🏥✨We’re looking for dedicated professionals to join our amazing team. ✔️𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐀𝐬𝐬𝐢...
21/01/2026

𝐃𝐢𝐫𝐠𝐡𝐚𝐲𝐮 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐢𝐬 𝐇𝐢𝐫𝐢𝐧𝐠! 🏥✨
We’re looking for dedicated professionals to join our amazing team.
✔️𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐀𝐬𝐬𝐢𝐬𝐭𝐚𝐧𝐭 ( 𝐇𝐀)
✔️𝐒𝐭𝐚𝐟𝐟 𝐍𝐮𝐫𝐬𝐞

💼 Relevant experience preferred (Freshers can also apply)
📩 Send your CV & Cover Letter to hrdirghayu@gmail.com
or submit directly at our Reception.

📍Pokhara-8, Prithivi Chowk
📞 061-581503, 581504

Address

Prithivichowk
Pokhara
33700

Telephone

+97761581503

Alerts

Be the first to know and let us send you an email when Dirghayu Pokhara Hospital Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dirghayu Pokhara Hospital Pvt.Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category