16/02/2026
25 पछि facial ले पहिले जस्तो result किन दिदैन?
25 वर्षपछि हाम्रो छालाको cell turnover ढिलो हुन्छ, collagen कम बन्छ र hydration पनि छालामा लामो समय टिक्दैन।
सामान्य facial ले छालाको माथिल्लो सतहमा मात्र काम गर्छ - त्यसैले glow छिट्टै हराउँछ।
25+ age पछि छालालाई surface care होइन, cell activation चाहिन्छ।
Happy Face मा हामी trend होइन, तपाईंको छालाको actual condition हेरेर treatment छनौट गर्छौं।
यदि facial को असर टिकिरहेको छैन भने - त्यो तपाईंको गल्ती होइन। छालाले अब smarter care खोजिरहेको हुन्छ।
𝐇𝐚𝐩𝐩𝐲 𝐅𝐚𝐜𝐞 𝐀𝐞𝐬𝐭𝐡𝐞𝐭𝐢𝐜 | 𝐃𝐞𝐧𝐭𝐚𝐥, 𝐇𝐚𝐢𝐫 & 𝐒𝐤𝐢𝐧 𝐂𝐥𝐢𝐧𝐢𝐜
🏢 : Uttam Chowk, Pokhara (next to Galaxy Hospital)
☎️ : 061-590872
📧 : hfaestheticclinic@gmail.com
🌐 : happyfaceaesthetic.com