Bijay Medical Hall

Bijay Medical Hall SELL THE PROBLEM YOU SOLVE , NOT THE PRODUCT

15/02/2026
⚠️ Nipah  ☣के हो निपाह भइरस ? (What is Nipah virus?)निपाह भाइरस (Nipah virus वा NiV) एक जूनोटिक (पशुबाट मानिसमा सर्ने) भ...
28/01/2026

⚠️ Nipah ☣
के हो निपाह भइरस ? (What is Nipah virus?)
निपाह भाइरस (Nipah virus वा NiV) एक जूनोटिक (पशुबाट मानिसमा सर्ने) भाइरस हो जसले गम्भीर रोग निम्त्याउँछ। यो मुख्य रूपमा फ्रुट ब्याट (फलफूल खाने चमेरो) मा प्राकृतिक रूपमा पाइन्छ। यसको संक्रमण भएका मानिसहरुमा ०-५०% मा कुनै समस्या नदेखिन सक्छ। समस्या देखिएका बिरामीहरुमा मृत्युदर ४०–७५% सम्म पुग्न सक्छ। मुख्य गरेर यसले मस्तिष्कमा समस्या (एनसेफलाइटिस) गराउदछ।
कसरी सर्छ?
• फल खाने चमेरो (फ्रुट ब्याट) बाट
• संक्रमित सुँगुर वा मानिसको सम्पर्कबाट ("बार्किंग पिग सिन्ड्रोम" र "न्युरोलोजिकल सिम्टम")
• संक्रमित व्यक्तिको श्वास वा थुकबाट (नजिकको सम्पर्कमा)
लक्षणहरू (४–१४ दिनपछि देखिन्छ):
• ज्वरो, टाउको दुखाइ
• मांसपेशी दुख्ने, घाँटी दुख्ने
• वाकवाकी, बेहोस हुने, मस्तिष्कमा समस्या (एनसेफलाइटिस)...................
के गर्ने? बच्ने उपायहरू:
✅Fever clinic / triage मा ज्वरो + टाउको दुखाइ + altered sensorium / respiratory symptoms भएका बिरामीहरूलाई तुरुन्त isolation (Airborne Infection Isolation Room) मा राख्ने ।
✅ चमेरोले टोकेको वा चुँगेको फल नखानुहोस् ।
✅ काँचो खजुरको रस नपिउनुहोस् ।
✅ संक्रमित व्यक्तिसँग वा जनावरसंग सुरक्षाका उपाएहरु अपनाउनुस। पिपिइको प्रयोग गर्ने, डनिंग/ डफ़िङ्ग राम्ररी गर्ने, हात धुने, मास्क लगाउने ।
✅ सुँगुर फार्ममा सावधानी अपनाउनुहोस् ।
✅ ज्वरो/टाउको दुखाइ भए तुरुन्त अस्पताल जानुहोस्,
यो भाइरसको अहिले कुनै खोप वा विशेष औषधि छैन, त्यसैले रोकथाम नै उत्तम उपाय हो ।
✅ परीक्षण जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा उपलब्ध छ। संकास्पद बिरामीको बारेमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला/ हेल्थ इमर्जेन्सी अपरेटिंग सेन्टरमा सम्पर्क राख्नु पर्छ ।
✅ प्रत्येक बर्ष खजुरको रस खेति गरेर भित्र्याउने समयमा जोखिमलाइ ध्यानमा राख्नु पर्छ।

✨ Welcome 2026! ✨We wish all our valued customers a healthy, safe, and prosperous New Year.Your health is our commitment...
01/01/2026

✨ Welcome 2026! ✨
We wish all our valued customers a healthy, safe, and prosperous New Year.
Your health is our commitment.

Happy New Year 2026
— Bijay Medical Hall

available!!
28/12/2025

available!!

उपलब्ध छ है|
20/12/2025

उपलब्ध छ है|

All size available !!
20/12/2025

All size available !!

सुचना !सुचना !सुचना !
05/11/2025

सुचना !सुचना !सुचना !

14/10/2025

सुचना!! सुचना!! सुचना!!

यहि मिति २०८२-०६-२९ गते देखि २०८२-०७-०४ गते सम्म का लागि विशेष कारण बस उपत्यका बाहिर जानु पर्ने भएकाले यस क्लिनिक बन्द रहने ब्याहोरा जानकारि गराउदछौ|
थप जानकारी र परामर्श को लागि ९८५६०८४६६१
आस्कमिक अस्पतालिय सेवा को लागि डा.सुदर्शन सुवेदी ९८४६०७७१८५ मा सपर्क गर्न सक्नु हुनेछ | धन्यवाद !!

-->हाम्रा सेवाग्राही महानुभाव हरु लाई पर्न जाने असुबिधा का लागि क्षमा प्राथि छौ|

--> विजय मेडिकल हल

Address

Pokhara/33, Bagmara
Pokhara
33700

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779805885369

Website

Alerts

Be the first to know and let us send you an email when Bijay Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram