Gastrocare

Gastrocare First GASTRO and LIVER CLINIC in POKHARA,Mustang chowk. Prof Dr BHATTARAI कार्यरत पेट तथा कलेजो रोग

🥵😞🙂‍↕️ IBS : Irritable Bowel Syndrome    सबैमा ग्यास्ट्रिकको लक्षण एउटै  हुँदैन। बेला बेलामा पेट पोल्ने , दुख्ने , जलन, ...
16/10/2025

🥵😞🙂‍↕️ IBS : Irritable Bowel Syndrome सबैमा ग्यास्ट्रिकको लक्षण एउटै हुँदैन। बेला बेलामा पेट पोल्ने , दुख्ने , जलन, पेट मा असहज ; अपच मात्र ग्यास्ट्रिक नहुन सक्छ।
🙂‍↕️😞🥵😞 मानसिक र शारिरिक तनाव , चिन्ता र आधुनिक junk खानपान; घरमा जस्तो खानपान नमिल्नाले पनि Gastritis , ULCER , GERD को सथ साथै IBS , CHRONIC CONSTIPATION आदी बिभिम्न खाले पेट का रोग हुन सक्छन् ।

USG , Endoscopy , Colonoscopy, CT scan पनि Normal आउन सक्छन्।

रोग को सही पहिचान गर्न सके र सही उपचार गर्दा पेट को रोग बाट आराम मिल्छ।
IBS को लागि सबैलाइ एउटै औषधिले हुदैन । आज मिलेको औषधि भोलि नमिल्न सक्छ । औषधिले मात्र नहुन पनि सक्छ । Patient लाइ बारम्बार जाचेर औषधि मिलाउदा मिलाउदा पनि कति पटक जस पनि पाइदैन ।
U may need to meet personally to your nearest Gastro Doctor again and again .
Exercise , stress management-- खुसि रहन सक्नु पर्यो - चिन्ता कम - रमाउने - डुल्ने - अनिद्रा नबस्ने - सबै कुरो मिलाउनु पर्यो - औषधि को साथमा ।

लेख: डा सुबास भट्टराई,DM. पेट तथा कलेजो रोग बिशेसज्ञ

उपचार तथा परामर्श को लागी : Gastrocare ; पेट तथा कलेजो रोग उपचार केन्द्र; पोखरा; Tel : 061 585 560

पेट तथा कलेजो रोग विशेषज्ञ: प्रा डा सुबास भट्टराई ।
🏥 उपचार र परामर्श को लागि : Gastrocare .
पेट तथा कलेजो रोग उपचार केन्द्र मुस्ताङ चोक Pokhara

Prof Dr Subash Bhattarai available everyday.
बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म क्लिनिक खुल्ला । ( आइतबार देखि शुक्रबार )

शनिबार बिहान ८ बजे देखि दिउसो १ बजे सम्म परिक्षण हुने ।

आफ्नै सुबिधा सम्पन्न भवन र अन्य specialist Doctors हरुको सेवा पनि थपिएको छ ।

Daily USG, Heart ♥️ echocardiography, XRay, ENDOSCOPY, COLONOSCOPY, LIVER SCAN, UBT , Pharmacy, Pathology lab

👨‍⚕️Prof Dr Subash Bhattarai MD ( Medicine ) DM ( Gastromedicine & Hepatology )

🧘🏼‍♀️ हरेक दिन पेट ,आन्द्रा र कलेजो रोगहरुको उपचार

🎚️आइतबार देखि शुक्रबार बिहान ७ बजे देखि बेलुकि ७ बजे

र शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म ।

USG, X RAY, ENDOSCOPY, COLONOSCOPY, LIVER Scan , UBT for H pylori , ECG , Echocardiography

Day care painless laser treatment for piles , fissure and fistula

https://www.setopati.com/kinmel/medical/172770?fbclid=IwZXh0bgNhZW0CMTEAAR7wQo0U0VdM-NeDx3x_t_m62viTv3IApG3ils6IZlH8plwDxp8W-dYpPIr56g_aem_LhJNJ5PEQtdPk0534DdETA

पेट दुख्ने, पेट फुल्ने, पेट असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार ....

16/10/2025

दाङ बाट जचाउन आउनु भएको । पर्सि मलेसिया जादै

हजुर सबैको बिश्वास लाइ 🙏🙏🙏

Prof Dr Subash Bhattarai
🏥 Gastro care , Pokhara
पेट तथा कलेजो रोग उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️ बाटोमा , पोखरा १७

☎️061 585 560 📞 98028 32560

Specialties
1. Gastro & Liver
2. Surgery & Procto Laser for piles
3. Gynaecology
4. Orthopedic
5. Cardiology

Services
USG, X RAY, ENDOSCOPY, COLONOSCOPY, LIVER Scan , UBT for H pylori , ECG , Echocardiography

Day care painless laser treatment for piles , fissure and fistula

15/10/2025

आफ्नो देश को हावा पानी र खानले हो कि के हो ? घरमा आउदा जे पनि खान मिल्ने ।
बिदेश मा खल्लो खादा पनि नहुने रहने। पेट दुखि रहने ।

IBS - आइ बि यस

14/10/2025

हरेक ग्यास्टिक को बिरामिलाइ एउटै औषधि र हरेक बिरामिलाइ खल्लो र उसिनेको खुवाउनै पर्छ भन्ने हुन्न है ह्जुर !

- प्रा डा सुबास भट्टराइ
🏥 Gastro care , Pokhara
पेट तथा कलेजो रोग उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️बाटोमा , पोखरा १७
☎️061 585 560 📞 98028 32560
Specialties
1. Gastro & Liver
2. Surgery & Procto Laser for piles
3. Gynaecology
4. Orthopedic
5. Cardiology
Services
USG, X RAY, ENDOSCOPY, COLONOSCOPY, LIVER Scan , UBT for H pylori , ECG , Echocardiography
Day care painless laser treatment for piles , fissure and fistula .



Gastrocare

14/10/2025

रमाइलो ठाउ पोखरा मा - रमाइलो वातावरण मा :
उपचार गराउन आउनु होला ।

प्रा डा सुबास भट्टराइ
🏥 Gastro care , Pokhara
पेट तथा कलेजो रोग उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️ बाटोमा , पोखरा १७

☎️061 585 560 📞 98028 32560

Specialties
1. Gastro & Liver
2. Surgery & Procto Laser for piles
3. Gynaecology
4. Orthopedic
5. Cardiology

Services
USG, X RAY, ENDOSCOPY, COLONOSCOPY, LIVER Scan , UBT for H pylori , ECG , Echocardiography

Day care painless laser treatment for piles , fissure and fistula

👉कलेजोको सिरोसिस (Liver Cirrhosis) भनेको के हो ?👉यसका कारणहरू के हुन् ? 👉यसको जाँच कसरी गरिन्छ ? र 👉यसको उपचार कसरी हुन्...
14/10/2025

👉कलेजोको सिरोसिस (Liver Cirrhosis) भनेको के हो ?
👉यसका कारणहरू के हुन् ?
👉यसको जाँच कसरी गरिन्छ ? र
👉यसको उपचार कसरी हुन्छ ? भन्नेबारे विस्तृत जानकारी तल दिइएको छ।

प्रा डा सुबास भट्टराइ
🏥 Gastro care , Pokhara
पेट तथा कलेजो रोग उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️ बाटोमा , पोखरा १७

☎️061 585 560 📞 98028 32560

Specialties
1. Gastro & Liver
2. Surgery & Procto Laser for piles
3. Gynaecology
4. Orthopedic
5. Cardiology

Services
USG, X RAY, ENDOSCOPY, COLONOSCOPY, LIVER Scan , UBT for H pylori , ECG , Echocardiography

Day care painless laser treatment for piles , fissure and fistula .

https://www.onlinekhabar.com/2023/09/1365832/%e0%a4%b2%e0%a4%bf%e0%a4%ad%e0%a4%b0-%e0%a4%b8%e0%a4%bf%e0%a4%b0%e0%a5%8b%e0%a4%b8%e0%a4%bf%e0%a4%b8-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%95%e0%a5%87-%e0%a4%95%e0%a5%87-%e0%a4%b2

लिभर सिरोसिस हुँदा के-के लक्षण देखिन्छन् ? – Online Khabar

कलेजो बिग्रिएर फेल हुने अवस्थालाई लिभर सिरोसिस भनिन्छ । नियमित रक्सी खाने, लामो समयदेखि हेपाटाइटिस बी र सी संक्र.....

13/10/2025

१ पाद धेरै आउछ
२ पाद धेरै नै गनाउछ
३ के खान ? के नखाने भनि दिनु पर्यो ।

🏥 Gastro Care
📍 पोखरा १७
मुस्ताङ चोक बाट १५० मि तल
( बिरौटा जाने ⬇️बाटोमा )

☎️061 585 560 📱 98028 32560

🎚️आइतबार देखि शुक्रबार : बिहान ७ बजे देखि बेलुकि ७ बजे
र शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म ।

🧘🏼‍♀️हरेक दिन पेट ,आन्द्रा र कलेजो रोगहरुको उपचार
Prof Dr Subash Bhattarai available everyday.
पेट तथा कलेजो रोग विशेषज्ञ: प्रा डा सुबास भट्टराई ।



13/10/2025

रोल्पा देखि उपचार को लागि पोखरा सम्म

🏥 Gastro Care
📍 पोखरा १७
मुस्ताङ चोक बाट १५० मि तल
( बिरौटा जाने ⬇️बाटोमा )

☎️061 585 560 📱 98028 32560

🎚️आइतबार देखि शुक्रबार : बिहान ७ बजे देखि बेलुकि ७ बजे
र शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म ।

🧘🏼‍♀️हरेक दिन पेट ,आन्द्रा र कलेजो रोगहरुको उपचार
Prof Dr Subash Bhattarai available everyday.
पेट तथा कलेजो रोग विशेषज्ञ: प्रा डा सुबास भट्टराई ।

GERD  or  acid reflux - Heart 🔥 burn 👉पेट दुख्ने, फुल्ने, असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, ...
12/10/2025

GERD or acid reflux - Heart 🔥 burn
👉पेट दुख्ने, फुल्ने, असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने, छातीको माझमा दुख्ने समस्या लिएर धेरैजना अस्पताल आउने गर्छन् ।
👉यस्तो समस्या देखिनसाथ हामी ‘ग्याष्ट्रिक भयो’ भन्छौं ।
👉तर, सबै अवस्थामा यो ग्याष्ट्रिक नहुन सक्छ ।

🏥 Gastrocare क्लिनिक मा
👉 आइतबार देखि शुक्रवार बाट बिहान ७ बजे देखि साझ ७ बजे सम्म
👉शनिवार बिहान ७ बजे देखि १२ बजे सम्म र
👉 प्रा डा सुबास भट्टराइले बिरामिहरुको परिक्षण र उपचार गर्नु हुने।

🏥 Gastrocare पोखरा १७
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️ बाटोमा

☎️ 061 585 560 📱 98028 32560



https://www.onlinekhabar.com/2023/09/1367654/is-it-gastric-burning-in-the-chest-feeling-like-something-is-stuck-in-the-throat छाती पोल्ने, घाँटीमा केही अड्किए झैं हुने ग्याष्ट्रिक नै हो ? – Online Khabar

पेट दुख्ने, फुल्ने, असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने, छा....

11/10/2025

Junk food 🥘 --- सधै जस्तो बाहिर खानाले हेर्नुस त के हुन्छ ?

सबै आमा बुवाहरुले हेर्नै पर्न !!!
बच्चाहारुलाइ के खुवाउने ? के न खुवाउने ?

👉Share पनि गर्नु होला 🙏🙏🙏🙏

हेपाटाइटिस बि र हेपाटाइटिस सि को संक्रमण ले कलेजो बिगार्छ । liver failure ( सिरोसिस ) पनि गर्न सक्दछ । कलेजो को क्यान्सर...
10/10/2025

हेपाटाइटिस बि र हेपाटाइटिस सि को संक्रमण ले कलेजो बिगार्छ । liver failure ( सिरोसिस ) पनि गर्न सक्दछ । कलेजो को क्यान्सर पनि गर्न सक्दछ ।

🏥 Gastro Care
📍 पोखरा १७
मुस्ताङ चोक बाट १५० मि तल
( बिरौटा जाने ⬇️ बाटोमा )
☎️ 061 585 560 📱 98028 32560

🎚️आइतबार देखि शुक्रबार : बिहान ७ बजे देखि बेलुकि ७ बजे
र शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म ।

🧘🏼‍♀️ हरेक दिन पेट ,आन्द्रा र कलेजो रोगहरुको उपचार

Prof Dr Subash Bhattarai available everyday.
पेट तथा कलेजो रोग विशेषज्ञ: प्रा डा सुबास भट्टराई ।

https://nepaldut.com/2019/07/24/30551/

゚viralfbreelsfypシ゚

आजभोलि धेरै मानिसलाई कलेजोमा समस्या देखिने गरेको छ । कलेजो फेल भएको जसलाई हामी मेडिकल टर्मिनोलोजीमा सिरोसिस अफ ल...

🏥 Gastro Care 📍 पोखरा १७   मुस्ताङ चोक बाट १५० मि तल  ( बिरौटा जाने ⬇️ बाटोमा )☎️ 061 585 560 📱 98028 32560🎚️आइतबार देखि...
09/10/2025

🏥 Gastro Care
📍 पोखरा १७
मुस्ताङ चोक बाट १५० मि तल
( बिरौटा जाने ⬇️ बाटोमा )
☎️ 061 585 560 📱 98028 32560

🎚️आइतबार देखि शुक्रबार : बिहान ७ बजे देखि बेलुकि ७ बजे
र शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म ।

🧘🏼‍♀️ हरेक दिन पेट ,आन्द्रा र कलेजो रोगहरुको उपचार

Prof Dr Subash Bhattarai available everyday.
पेट तथा कलेजो रोग विशेषज्ञ: प्रा डा सुबास भट्टराई ।

बेलुकि ७ बजे
र शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म ।

🧘🏼‍♀️ हरेक दिन पेट ,आन्द्रा र कलेजो रोगहरुको उपचार

Prof Dr Subash Bhattarai available everyday.
पेट तथा कलेजो रोग विशेषज्ञ: प्रा डा सुबास भट्टराई ।

Address

Mustang Chowk , 150 Metres South Towards Birauta
Pokhara

Opening Hours

Monday 07:30 - 18:30
Tuesday 07:30 - 18:30
Wednesday 07:30 - 18:30
Thursday 07:30 - 18:30
Friday 07:30 - 18:30
Saturday 07:30 - 12:30
Sunday 07:30 - 18:30

Telephone

+97761585560

Alerts

Be the first to know and let us send you an email when Gastrocare posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gastrocare:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category