05/12/2025
With the guidance of my Gurus,
with the guidance of my heart,
may I develop patience and diligence.
May I practice compassion in every moment.
May I dedicate all my merits to all sentient beings.
May reality reveal itself as oneness with emptiness.
May I see reality even in the midst of unreality.
मेरा गुरुजनको अनुग्रहले, मेरो हृदयको मार्गदर्शनले,
म धैर्य र लगनशीलताको विकास गर्न सकूँ।
म हरेक क्षण करुणाको अभ्यास गर्न सकूँ।
मैले अर्जेको सबै पुण्य सबै प्राणीहरूमा समर्पित गर्न सकूँ।
वास्तविकता र शून्यता सधैं एकताको रूपमा देख्न चिन्न सकूँ ।
अवास्तविकताका बीचमा पनि परमार्थ देख्न सकूँ ।