Gandaki License Pokhara

Gandaki License Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gandaki License Pokhara, pokhara, Pokhara.

यातायात कार्यलय गण्डकी पोखरा सम्बन्धी सम्पुर्ण जानकारी को लागि हाम्रो पेज follow गर्नु होला।
यो पेज कार्यालयको आधिकारिक पेज नभई सहायताका लागि मात्रै सञ्चालनमा ल्याइएको हो

सुदूरपश्चिम, काठमाडौँ, विराटनगर र लुम्बिनी प्लेअफमा प्रवेश गरेका छन् । तपाईंको मनपर्ने टिम गयो कि गएन ?
05/12/2025

सुदूरपश्चिम, काठमाडौँ, विराटनगर र लुम्बिनी प्लेअफमा प्रवेश गरेका छन् । तपाईंको मनपर्ने टिम गयो कि गएन ?

05/12/2025

BREAKING

एक वर्षभन्दा कम म्याद भएका लाइसेन्स प्रीन्ट नहुने भएको छ।

मिति २०८२।५।२३ गते सञ्चालित लिखित परीक्षा रद्द भई पुनः लिखित परीक्षा दिनुपर्ने र मिति २०८२।५।२३ गते वर्ग A/K (Motorcycle...
02/12/2025

मिति २०८२।५।२३ गते सञ्चालित लिखित परीक्षा रद्द भई पुनः लिखित परीक्षा दिनुपर्ने र मिति २०८२।५।२३ गते वर्ग A/K (Motorcycle/Scooter) का लागि दर्ता भई राजश्व जम्मा गरेका मध्ये मिति २०८२ मंसिर २१ गते आइतबार लिखित परीक्षा हुने परीक्षार्थीहरूको नामावली।

मिति २०८२।५।२३ गते सञ्चालित लिखित परीक्षा रद्द भई पुनः लिखित परीक्षा दिनुपर्ने र मिति २०८२।५।२३ गते वर्ग A/K (Motorcycle/S...

02/12/2025

मिति २०८२ भाद्र २३ र २४ गते भएको Zen-Z आन्दोलनका कारण स्थगित भएका सवारी चालक अनुमति पत्र सँग सम्बन्धित लिखित, ट्रायल र रिट्रायल परीक्षाहरू मिति २०८२ मंसिर १७ गतेबाट क्रमशः सञ्चालन हुने गरी tmolkaski.gandaki.gov.np मार्फत परीक्षार्थीहरूको नामावलीसहितको सूचना प्रकाशित गरिएको हुँदा सोहीबमोजिम परीक्षामा सहभागी हुनुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

तपाइको लाइसेन्स आयो ? हेर्नुभो फेसबुक पेज? सरकारले नया QR प्रविधिको लाइसेन्स छापेर यातायात विभागमा पठाएको छ। ति प्राप्त ...
02/12/2025

तपाइको लाइसेन्स आयो ? हेर्नुभो फेसबुक पेज? सरकारले नया QR प्रविधिको लाइसेन्स छापेर यातायात विभागमा पठाएको छ। ति प्राप्त चालक अनुमतिपत्रहरुको विवरणहरु फेसबुक पेजमा प्रकाशित गरेको छ ।

28/11/2025

तेतातिर टमाटर किलोको कति छ??😄

पोखरा यातायात कार्यालय बाट सबै सेवा सुचारु ;
28/11/2025

पोखरा यातायात कार्यालय बाट सबै सेवा सुचारु ;

मिति २०८२।०८।११ गते सुरक्षण मुद्रण केन्द्रबाट यातायात ब्यबस्था विभागमा प्राप्त अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विव...
28/11/2025

मिति २०८२।०८।११ गते सुरक्षण मुद्रण केन्द्रबाट यातायात ब्यबस्था विभागमा प्राप्त अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरुको विवरणहरु । आफ्नो नाम सूचीमा परेमा आवश्यक राजस्व रसिद लिएर मिनभबन काठमाडौ विभागमै आएर लाइसेन्स बुझ्न आग्रह गरिएको छ।

परीक्षा रद्द गरिएको सम्बन्धी सूचना।
26/11/2025

परीक्षा रद्द गरिएको सम्बन्धी सूचना।

अब प्रतिक्षाको घडी सकिन लाग्यो, कति जना यसको पर्खाइमा हुनुहुन्छ ?
26/11/2025

अब प्रतिक्षाको घडी सकिन लाग्यो, कति जना यसको पर्खाइमा हुनुहुन्छ ?

25/11/2025

विश्वका ७५ भन्दा धेरै देशमा प्रयोग भइरहेकाे प्रविधिबाट Nepali Smart Driving License छपाइ

Taalchowk Begnastaal Road :यो सडक त भयन हजुर। १०/१० मिटरमा गाडी रोक्ने खन्ड ले सडक्लाइनै कुरुप बनायो । कसरी नमुना सडक हु...
23/11/2025

Taalchowk Begnastaal Road :यो सडक त भयन हजुर। १०/१० मिटरमा गाडी रोक्ने खन्ड ले सडक्लाइनै कुरुप बनायो । कसरी नमुना सडक हुनसक्छ येस्तो पनि । पिच गर्दा रकम बढी हुन्छ भनेर हो कि।

Address

Pokhara
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Gandaki License Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gandaki License Pokhara:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram