Amaira Pharmacy

Amaira Pharmacy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amaira Pharmacy, Pokhara.

27/08/2023
03/01/2018

Hi people, how are you???
Happy New Year 2018 ✌️🇳🇵🎉

Be aware people
18/09/2017

Be aware people

Health Warning! !!
पोखरामा सेतो पुतलीको आतंक ।
पोखरा आंखा अस्पताल का प्रमुख डा. महर्झजनको भनाई अनुसार संसारमै नभएको अनौठो आंखाको रोग पोखरामा सनसनी फैलिएको छ । यो सेतो पुतलीको झूसबाट भएको र संसारको कुनै ठाॅउमा नभएर पोखरामा बिगत दश बर्षदेखि शुरू भएको बताउछ । यो पुतली हेर्दामा राम्रो र यसको जिऊमा भएको झूस आंखामा परेमा आंखाको नानी (pupils ) 24 घण्टा मै सेतै बनाएर अन्धो हुन्छ । यसकारण अग्रिम सचेत हुनु नै अनिवार्य हुन्छ ।
यो हेर्दामा साधारण पुतली हो । दिउसो झारपातमा लुकेर बस्छ । जब अध्यारो हुन्छ र हामी बत्ती बाल्छौ तब यसको हुल बत्ती को उज्यालो खोज्दै आउछ । त्यसबेला outdoor lights र open area छ भने रातभरी त्यही वरिपरी उडी बस्छ । र बिहानाको daylight मा उडेर जान्छ । बिशेष सानो नानीहरूले खिलौना जस्तो सोच्छ र समात्छ पनि । डा. महर्झजनको भनाईमा यो नौलो घातक रोग WHO मा छानबीन र उपचार को लागी समाबेस गरेको छ । तरै पनि यसको सही उपचार र यो के हो भन्ने थाह लागेको छैन । यो घातक पुतलीले पोखरावासी केहीलाई दृष्टि बिहीन बनाएको छ । समयमै सचेत हुन आवस्यक देखेर लेखेको हु । मेरै घरको वालमा बत्ती बाल्ने बित्तिक्कै आएर बसेको घातक beautiful butterfly.

Address

Pokhara

Telephone

+9779856037007

Website

Alerts

Be the first to know and let us send you an email when Amaira Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram