URL 'United Reference Laboratory'

URL 'United Reference Laboratory' United Reference Laboratory Pvt. Ltd. (URL) diagnostics in Pokhara, Nepal dedicated to healthcare excellence and patient care.

We offer expertise across a wide range of specialties. Our health care professionals have to meet rigorous and International quality standards innovative technology Cobas e411 (ECLIA) form world leader ROCHE diagnostics. It is fully automated, random access system for immunoassay analysis in order to practice here at URL and our high patient satisfaction levels are testament to our quality of care. URL offers an all inclusive collection of diagnostic from Cobas e411 (ECLIA), gives a report for two times morning/evening per day facilities including an extensive range of specialties in pathology services.

“देशका लागि ज्यान दिनेहरू कहिल्यै मर्दैनन्, उनीहरू इतिहास बन्छन्।”
30/01/2026

“देशका लागि ज्यान दिनेहरू कहिल्यै मर्दैनन्, उनीहरू इतिहास बन्छन्।”

27/01/2026

Dr Buddhi sagar lamichhane Associate Professor (DM) Pulmonary, Critical Care and Sleep medicine
points for inhaling of drugs

सरस्वती पूजा तथा बसन्त पञ्चमीको हार्दिक शुभकामना!विद्या, बुद्धि, कला र संस्कारकी देवी माता सरस्वतीको कृपालेतपाईंको जीवन ...
23/01/2026

सरस्वती पूजा तथा बसन्त पञ्चमीको हार्दिक शुभकामना!
विद्या, बुद्धि, कला र संस्कारकी देवी माता सरस्वतीको कृपाले
तपाईंको जीवन ज्ञान, सफल्ता, सृजनशीलता र उज्यालो भविष्यले भरियोस्।
बसन्त ऋतुजस्तै जीवनमा नयाँ उमङ्ग, आशा र सकारात्मक ऊर्जा फैलियोस्।
सबैको जीवनमा शान्ति, समृद्धि र प्रगतिको कामना। 🌼📚🎶

सोनाम ल्होसारको हार्दिक शुभकामना!नयाँ वर्षले तपाईंको जीवनमासुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।घर–परिवारमा खुशी छाओ...
19/01/2026

सोनाम ल्होसारको हार्दिक शुभकामना!
नयाँ वर्षले तपाईंको जीवनमा
सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।
घर–परिवारमा खुशी छाओस्,
काम–काजमा सफलता मिलोस्।
ल्होसारले नयाँ आशा, नयाँ ऊर्जा
र उज्यालो भविष्यको सुरुवात गरोस्।

17/01/2026

चिसो मौसममा लाग्ने सामान्य रोगहरू, तिनका लक्षण (लक्षणहरू) र निवारण उपाय
talk

यहाँसम्मको यात्रामा निरन्तर साथ, सहयोग र विश्वास गर्नुहुने सम्पूर्ण सेवाग्राही तथा शुभचिन्तक महानुभावहरू प्रति हृदयदेखि ...
15/01/2026

यहाँसम्मको यात्रामा निरन्तर साथ, सहयोग र विश्वास गर्नुहुने सम्पूर्ण सेवाग्राही तथा शुभचिन्तक महानुभावहरू प्रति हृदयदेखि कृतज्ञता प्रकट गर्दछौ ।🙏♥️
Family ♥️

13/01/2026

बिहेअघि आफ्नो परिवारलाई ढुक्क र सुखमय बनाउन तथा एक–अर्काबीच स्वास्थ्य ठीक छ भन्ने सुनिश्चित गर्न केही महत्त्वपूर्ण रगत (Blood) जाँचहरू गराउन सकिन्छ। यी जाँचहरू भविष्यका स्वास्थ्य समस्या रोक्न सहयोगी हुन्छन्।(URL )
YOUR PARTNER FOR DIAGNOSIS
गण्डकी प्रदेशको पहिलो र उत्कृष्ट रेफरेन्स ल्याब

हामि तपाईं तथा तपाईंको परिवारको उत्तम स्वास्थ्य, दीर्घायु र सुख-समृद्धिको कामना गर्दछौ।  स्वस्थ जीवनसाथ हरेक दिन ऊर्जा, ...
13/01/2026

हामि तपाईं तथा तपाईंको परिवारको उत्तम स्वास्थ्य, दीर्घायु र सुख-समृद्धिको कामना गर्दछौ। स्वस्थ जीवनसाथ हरेक दिन ऊर्जा, खुशी र सकारात्मकताले भरियोस्।”(URL Family)♥️🙏

🇳🇵 पृथ्वी जयन्तीको हार्दिक शुभकामना! 🇳🇵आधुनिक नेपालको एकीकरणकर्तामहान् राजा पृथ्वी नारायण शाहप्रतिश्रद्धा, सम्मान र कृतज...
11/01/2026

🇳🇵 पृथ्वी जयन्तीको हार्दिक शुभकामना! 🇳🇵

आधुनिक नेपालको एकीकरणकर्ता
महान् राजा पृथ्वी नारायण शाहप्रति
श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दछौँ।

उहाँको राष्ट्रनिर्माणको दूरदृष्टि,
राष्ट्रिय एकता र स्वाभिमानको भावना
हामी सबैका लागि सदैव प्रेरणाको स्रोत बनिरहोस्।

जय नेपाल!

“ढाका टोपी दिवस तथा नयाँ वर्ष २०२६ को अवसरमा United Reference Laboratory Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण जनसमुदायमा ...
01/01/2026

“ढाका टोपी दिवस तथा नयाँ वर्ष २०२६ को अवसरमा United Reference Laboratory Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण जनसमुदायमा हार्दिक मंगलमय शुभकामना।”

Address

Giri Complex, New Road
Pokhara
33700

Opening Hours

Monday 06:30 - 19:30
Tuesday 06:30 - 19:30
Wednesday 06:30 - 19:30
Thursday 06:30 - 19:30
Friday 06:30 - 19:30
Saturday 06:30 - 14:00
Sunday 06:30 - 19:30

Telephone

+97761543503

Alerts

Be the first to know and let us send you an email when URL 'United Reference Laboratory' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to URL 'United Reference Laboratory':

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category