यमुना उपचार क्लिनिक

यमुना उपचार क्लिनिक Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from यमुना उपचार क्लिनिक, Medical Center, Pyuthan 4, Pyuthan.

26/04/2026

फोन बाट नाम लेखाउन : 9857833815
👉 वरिष्ठ रेडियोलोजिष्ठ |
👉 स्त्री तथा प्रसूति रोग विषेशज्ञ |
🔔आउने बारे सूचना 🔔

थप जानकारीका लागि:
यमुना उपचार क्लिनिक
स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठान
सम्पर्क नं :
9857833815, 9847838477, 086-400015

24/04/2026

फोन बाट नाम लेखाउन : 9857833815
वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ आउने बारे सुचना !!

युनिभर्सल मेडिकल कलेज भैरहवामा पूर्व कार्यरत वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ प्रोफेसर डाक्टर सन्जिब रन्जन यहि मिति २०८३ बैसाख १७ गते बिहिबारका दिन यस यमुना उपचार क्लिनिक भिङ्ग्री, प्यूठानमा आउनुहुने हुँदा समयमै नाम दर्ता गराई रोगको पुर्ण निदान गर्नुहोस ।

प्रोफेसर डाक्टर सन्जिब रन्जनद्वारा दिइने सेवाहरू :
👉निन्द्रा वा भोक नलाग्ने
👉डर, झर्कने, तर्सने, चिन्ता, तनाव वा आत्मबल कम हुने
👉माईग्रेन वा लामो समयको टाउको दुखाई मुटु ढुकढुक गर्ने स्वास रोकिएको जस्तो हुने
👉स्मरण शक्ति कम भएमा
👉यौन ईच्छा वा शक्तिमा कमि आएमा, शिघ्र स्खलनको समस्या भएमा
👉ठुला बच्चाहरूले आछ्यानमै पिसाव फेर्ने वा कपडामै दिशा गर्ने भएमा
👉बेहोस हुने, छारे रोग
👉हातखुट्टा झमझम गर्ने वा पोल्ने भएमा
👉बिनाकारण असामान्य रूपमा खुसी हुने वा बर्बराउने भएमा
👉बच्चाहरूमा मानसिक विकास ढिलो भएमा
👉जाँडरक्सी वा लागुपदार्थ सेवन छुटाउन परामर्श

थप जानकारीका लागि:
यमुना उपचार क्लिनिक
स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठान

सम्पर्क नं :
9857833815, 9847838477, 086-400015

18/04/2026

फोन बाट नाम लेखाउन : 9857833815

वरिष्ठ हाडजोर्नी तथा नशा रोग विषेशज्ञ !!
दीपज्योति हस्पिटल प्रा.लि मा कार्यरत हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अजय रेग्मी यहि मिति २०८३ साल बैसाख ११ गते शुक्रबारका दिन यस यमुना उपचार क्लिनिक भिङ्ग्री, प्यूठानमा आउनुहुने हुँदा समयमै नाम दर्ता गराई रोगको पुर्ण निदान गर्नुहोस ।
डाक्टर द्वारा दिइने सेवाहरू :
👉 कम्मर, हातखुट्टा, जोर्नी, मांसपेसी तथा गर्दन दुख्ने
👉 नशा च्यापिएको
👉 शरीर झमझमाउने
👉 शरीर पोल्ने
👉 हड्डी तथा जोर्नी खिइने समस्या
👉 चोटपटक तथा हड्डी भाँचिएको
👉 प्लास्टर सेवा
👉 माइनर शल्यक्रिया
👉 बाथरोग
👉 युरिक एसिड
👉 हड्डी संक्रमण
👉 ट्युमर
👉 हात खुट्टा भाँचिएको, मारकिएको, रड राख्नुपर्ने वा निकाल्नु पर्ने
थप जानकारीका लागि:
यमुना उपचार क्लिनिक
स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठान
सम्पर्क नं :
9857833815, 9847838477, 086-400015

13/04/2026
09/04/2026

फोन बाट नाम लेखाउन : 9857833815

वरिष्ठ मुटु, छाती, सुगर, थाइराइड तथा पेट रोग विषेशज्ञ गोल्ड मेडलिस्ट डा. सुनिल ज्ञवाली आउने बारे सूचना ।
👉 डा आउने मिति बैशाख ४ गते शुक्रबार ।

यमुना उपचार क्लिनिक स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठानमा, टिचिङ अस्पताल काठमाडौंमा लामो समय काम गरी अनुभव प्राप्त हाल प्युठान अस्पतालमा कार्यरत डा. सुनिल ज्ञवाली यही बैशाख ४ गते शुक्रबारका दिन आउँदै हुनु हुन्छ ।
सम्बन्धित बिरामीले मौकाको फाइदा लिनु हुन अनुरोध गरिन्छ ।

डाक्टरद्वारा प्रदान गरिने सेवाहरु :
- मुटुको भिडियो एक्स-रे (इको), इ सि जी
- प्रेसर बढेको, टाउको दुख्ने, रिंगटा लाग्ने
- सुगर ( सुगरको जाँच तथा HBA1c)
- पुरानो दम खोकी निमोनिया ज्वरो आउने
- ग्यास्ट्रिक बिग्रेको, ग्यास्ट्रिकगोला, बारम्बार दिशा लागिरहने
- प्रत्येक दिन MBBS डक्टर द्वारा बिहान देखि बेलुका सम्म बिरामी जाँच
- रिंगटा लागेको, प्रेसरले प्यारालाइसिस भएको, हात गोडा कमजोर भएको

थप जानकारीका लागि:
यमुना यमुना उपचार क्लिनिक
स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठान
सम्पर्क नं :
9857833815, 086-400015

30/03/2026

फोन बाट नाम लेखाउन : 9857833815

👉 वरिष्ठ रेडियोलोजिष्ठ |
👉 स्त्री तथा प्रसूति रोग विषेशज्ञ |
👉 मुटु, थाइरोइड, तथा पेट रोग विषेशज्ञ ।
👉 वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ।
🔔आउने बारे सूचना 🔔

थप जानकारीका लागि:
यमुना उपचार क्लिनिक
स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठान
सम्पर्क नं :
9857833815, 9847838477, 086-400015

29/03/2026

फोन बाट नाम लेखाउन : 9857833815

वरिष्ठ हाडजोर्नी तथा नशा रोग विषेशज्ञ !!
दीपज्योति हस्पिटल प्रा.लि मा कार्यरत हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अजय रेग्मी यहि मिति २०८२ साल चैत्र २० गते शुक्रबारका दिन यस यमुना उपचार क्लिनिक भिङ्ग्री, प्यूठानमा आउनुहुने हुँदा समयमै नाम दर्ता गराई रोगको पुर्ण निदान गर्नुहोस ।

डाक्टर द्वारा दिइने सेवाहरू :
👉 कम्मर, हातखुट्टा, जोर्नी, मांसपेसी तथा गर्दन दुख्ने
👉 नशा च्यापिएको
👉 शरीर झमझमाउने
👉 शरीर पोल्ने
👉 हड्डी तथा जोर्नी खिइने समस्या
👉 चोटपटक तथा हड्डी भाँचिएको
👉 प्लास्टर सेवा
👉 माइनर शल्यक्रिया
👉 बाथरोग
👉 युरिक एसिड
👉 हड्डी संक्रमण
👉 ट्युमर
👉 हात खुट्टा भाँचिएको, मारकिएको, रड राख्नुपर्ने वा निकाल्नु पर्ने

थप जानकारीका लागि:
यमुना उपचार क्लिनिक
स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठान
सम्पर्क नं :
9857833815, 9847838477, 086-400015

27/03/2026

प्युठानवासीका लागि महत्त्वपूर्ण सूचना! 📣

यस चैत्र १९ गते बिहिबारका दिन युनिभर्सल शिक्षण अस्पताल, भैरहवामा पूर्व कार्यरत वरिष्ठ नशा (स्नायु) तथा मनोरोग विशेषज्ञ डा. सञ्जीव रञ्जन यमुना उपचार क्लिनिक, भिंग्री, प्युठानमा बिरामी जाँचका लागि आउँदै हुनुहुन्छ।

सेवाहरू: निन्द्रा, चिन्ता, तनाव, माइग्रेन, यौन समस्या, छारे रोग, स्मरणशक्ति कमी, लागू पदार्थ छुटाउने लगायत स्नायु र मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको जाँच, परामर्श र उपचार उपलब्ध हुनेछ।

विशेष: EEG (ईईजी) परीक्षण सेवा पनि क्लिनिकमा उपलब्ध छ!

स्थान: यमुना उपचार क्लिनिक, स्वर्गद्वारी–४, भिंग्री, प्युठान
नाम दर्ता/सम्पर्क:
📞 ९८५७८३३८१५
📞 ९८४७८३८४७७
📞 ०८६–४०००१५

छिट्टै आफ्नो नाम दर्ता गराउनुहोला!
#प्युठान #स्वर्गद्वारी #भिंग्री #स्वास्थ्य #नशारोग #मनोरोग #डा_सञ्जीव_रञ्जन

12/03/2026

फोन बाट नाम लेखाउन : 9857833815
वरिष्ठ मुटु, छाती, सुगर, थाइराइड तथा पेट रोग विषेशज्ञ गोल्ड मेडलिस्ट डा. सुनिल ज्ञवाली आउने बारे सूचना ।
यमुना उपचार क्लिनिक स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठानमा, टिचिङ अस्पताल काठमाडौंमा लामो समय काम गरी अनुभव प्राप्त हाल प्युठान अस्पतालमा कार्यरत डा. सुनिल ज्ञवाली यही चैत्र ६ गते शुक्रबारका दिन आउँदै हुनु हुन्छ ।

सम्बन्धित बिरामीले मौकाको फाइदा लिनु हुन अनुरोध गरिन्छ ।

डाक्टरद्वारा प्रदान गरिने सेवाहरु :
- मुटुको भिडियो एक्स-रे (इको), इ सि जी
- प्रेसर बढेको, टाउको दुख्ने, रिंगटा लाग्ने
- सुगर ( सुगरको जाँच तथा HBA1c)
- पुरानो दम खोकी निमोनिया ज्वरो आउने
- ग्यास्ट्रिक बिग्रेको, ग्यास्ट्रिकगोला, बारम्बार दिशा लागिरहने
- प्रत्येक दिन MBBS डक्टर द्वारा बिहान देखि बेलुका सम्म बिरामी जाँच
- रिंगटा लागेको, प्रेसरले प्यारालाइसिस भएको, हात गोडा कमजोर भएको

थप जानकारीका लागि:
यमुना यमुना उपचार क्लिनिक
स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठान
सम्पर्क नं :
9857833815, 086-400015

Address

Pyuthan 4
Pyuthan

Website

Alerts

Be the first to know and let us send you an email when यमुना उपचार क्लिनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category