10/11/2025
अमेरिकन फिजिसियन डाक्टर का साथै छ जना विशेषज्ञ डक्टरहरूको टोलीद्वारा यही कार्तिक २७ गते बिहिबारको दिन निःशुल्क चेकजाँच गरिने जानकारी गराउँदछु।
सम्पर्कको लागि आफ्नो नाम दर्ता गराउनुहोला
स्थान: टेस्ला फार्मेसी, प्युठान