Sagarmatha Eye Hospital pvt.ltd.

Sagarmatha Eye Hospital pvt.ltd. EXTRAORDINARY EYE CARE CLOSE TO YOU

हजुरको सेवा लेख सम्म, हाम्रो सेवा लेखक सम्म।।।
27/05/2025

हजुरको सेवा लेख सम्म, हाम्रो सेवा लेखक सम्म।।।

यहि मिति २०८२ साल जेठ १५ गते अर्थात विहिवार (29/05/2025) का दिन यस अस्पतालको पूर्व मेसु र सन्चालन समिति सदस्य डा. आशिष र...
21/05/2025

यहि मिति २०८२ साल जेठ १५ गते अर्थात विहिवार (29/05/2025) का दिन यस अस्पतालको पूर्व मेसु र सन्चालन समिति सदस्य डा. आशिष राज पन्त को ओ.पि.डि र सर्जरी को सेवा भएकोले समय मै नाम दर्ता गरि मौका को फाइदा उठाउन हुन हार्दिक अनुरोध छ।

यहि मिति २०८२ साल जेठ ०३गते अर्थात शनिबार (17/05/2025) का दिन यस अस्पतालको पूर्व मेसु र सन्चालन समिति सदस्य डा. आशिष राज...
12/05/2025

यहि मिति २०८२ साल जेठ ०३गते अर्थात शनिबार (17/05/2025) का दिन यस अस्पतालको पूर्व मेसु र सन्चालन समिति सदस्य डा. आशिष राज पन्त को ओ.पि.डि र सर्जरी को सेवा भएकोले समय मै नाम दर्ता गरि मौका को फाइदा उठाउन हुन हार्दिक अनुरोध छ।

सरल, सहज, हँसिलो स्वभावका धनी यस अस्पतालका सन्चालक आदरणीय डा. सन्जय कुमार सिंह लाई सप्रेम, सस्नेह सहित जन्म दिन काे शुभक...
23/11/2024

सरल, सहज, हँसिलो स्वभावका धनी यस अस्पतालका सन्चालक आदरणीय डा. सन्जय कुमार सिंह लाई सप्रेम, सस्नेह सहित जन्म दिन काे शुभकामना ।

यस उच्च अदालत को न्याधिश ज्यु ले आँखा उपचार का लागि हाम्रो अस्पताल लाइ माैका दिनु भएको मा धन्यबाद ज्ञापन गर्दछु।
12/11/2024

यस उच्च अदालत को न्याधिश ज्यु ले आँखा उपचार का लागि हाम्रो अस्पताल लाइ माैका दिनु भएको मा धन्यबाद ज्ञापन गर्दछु।

31/10/2024
सरल, सहज, हँसिलो स्वभावका धनी यस अस्पतालका बोर्ड सदस्य आदरणीय डा. आशिष राज पन्त लाई सप्रेम, सस्नेह सहित जन्म दिन काे शुभ...
25/10/2024

सरल, सहज, हँसिलो स्वभावका धनी यस अस्पतालका बोर्ड सदस्य आदरणीय डा. आशिष राज पन्त लाई सप्रेम, सस्नेह सहित जन्म दिन काे शुभकामना ।

17/09/2024

विश्वकर्मा पूजाको पावन अवसरमा भगवान विश्वकर्माको आशिर्वादले तपाइको जीवनमा प्रगति र सफलताकाे नयाँ आयाम ल्याओस्। तपाइ र तपाइको परिवार लाइ शुभकामना।।।

Address

Rupani Road
Rajbiraj

Opening Hours

Monday 08:30 - 17:00
Tuesday 08:30 - 17:00
Wednesday 08:30 - 17:00
Thursday 08:30 - 17:00
Friday 08:30 - 17:00
Saturday 08:30 - 17:00
Sunday 08:30 - 17:00

Telephone

+9779805711222

Website

Alerts

Be the first to know and let us send you an email when Sagarmatha Eye Hospital pvt.ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sagarmatha Eye Hospital pvt.ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category