22/07/2025
हरेक राजनीतिक परिवर्तन देख्यौं ,भोग्यौं।यो तलको प्रमाणित सूचकांकले नेपाल र नेपालीको जीवनमा तय गरेको ओरालो यात्रा देखिन्छ । हामी सबैले गौरव गरौं ,जय परिवर्तनकामी, लोकतान्त्रिक ,गणतान्त्रिक व्यवस्था अनि स्याबासी छ ,छनोट गर्ने हामी नेपाली र तिमी सफल नेतागणलाई।फेरि भनौं जे भयो असल।✍️🇳🇵