Raskot Hospital

Raskot Hospital Raskot Community Hospital is a non-government, non for profit Kalikot based organization with its head office in Raskot – 05, Kalikot, Karnali , Nepal.

16/09/2025
स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र सार्वजनिक संस्थाको प्रभावकारिता सुनिश्चित गर्न कर्णाली प्रदेश योजना आयोगका सदस्य  म...
24/07/2025

स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र सार्वजनिक संस्थाको प्रभावकारिता सुनिश्चित गर्न कर्णाली प्रदेश योजना आयोगका सदस्य माननीय अशोकनाथ योगी ज्यूले आज प्रादेशिक रणनीतिक रास्कोट अस्पताल कालिकोटको अनुगमन गर्नुभयो।
उहाँको यो अनुगमनले.......
१- जनस्वास्थ्यप्रति राज्यको जिम्मेवारी,
२- पूर्वाधार र सेवा विस्तारको आवश्यकता,
३- स्थानीय तहको नजिकबाट मूल्याङ्कन गर्नेजस्तो सकारात्मक संकेत दिएको छ।
अस्पतालको सेवा, उपकरण, पूर्वाधार र जनशक्ति व्यवस्थापन लगायतका विषयमा जानकारी लिनुहुँदै, आगामी योजनाहरूलाई अझ प्रभावकारी बनाउने आश्वासन दिनु भएको छ।
हामी हार्दिक आभार प्रकट गर्दछौं ।
धन्यवाद ।Ashok Nath YogiKaushal Neupaneजनकराज न्याैपाने

सुचना
16/07/2025

सुचना

07/06/2025

इस्लाम धर्मावलंबीहरुको महान चाँड ईद-उल-अजहाँ पर्वको उपलक्षमा सम्पूर्ण मुस्लिम समुदायलाई हार्दिक मंगलमय शुभकामना ।

बिरामी लाई राती गारो हूदा ३जना डाक्टर र स्टाफ
02/06/2025

बिरामी लाई राती गारो हूदा ३जना डाक्टर र स्टाफ

Happy birthday Dr  raut 🙏🏾🙏🏾🙏🏾Kaushal Neupane
20/05/2025

Happy birthday Dr raut 🙏🏾🙏🏾🙏🏾Kaushal Neupane

19/02/2025

सुनौलो अवसर! सुनौलो अवसर!! सुनौलो अवसर!!!

स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना तथा रास्कोट नगरपालिकाको समन्वयमा मिति २०८१ फाल्गुन ११ र १२ गते प्रादेशिक रणनीतिक अस्पताल रास्कोटमा अनुभवी डाक्टरबाट परिवार योजनाको स्थायी बन्ध्याकरण(पुरुषको लागी भ्यासेक्टोमी)सेवा संचालन हुने भएकाले सन्तानको रहर पुगिसकेका ईच्छुक दम्पतीहरुले सेवा लिनकालागि स्थानीय स्वास्थ्य संस्था,महिला स्वास्थ्य स्वंमसेविका हरु संग सम्पर्क राखि अवसरको लाभ लिनहुन अनुरोध छ।

साथै महिलाहरुकोलागि लामो अबधि सम्म कामगर्ने परिवार योजनाको अस्थायी साधन आई.यु.सी.डी र इमप्लाट सेवा पनि प्रदान गरिने छ।

10/01/2025

आज मिति 2081/9/26 गते का दिन यस रास्कोट अस्पताल मा आँखा को अप्रेसन भएका सम्पुर्ण बिरामी हरु को आँखा को चेकजाच हुने भएकाले आ आफ्नो नजीक का बिरामी लाई अस्पताल पठाई सहयोग गरिदिन हुन अनुरोध गरिन्छ ।

रास्कोट नगरपालिकाका नगर प्रमुख श्री धर्मराज शाही (पोषण) ज्युको बिशेष उपस्थितिमा रास्कोट नगरपालिकाकाे आयोजनामा, रुइत फाउन...
11/12/2024

रास्कोट नगरपालिकाका नगर प्रमुख श्री धर्मराज शाही (पोषण) ज्युको बिशेष उपस्थितिमा रास्कोट नगरपालिकाकाे आयोजनामा, रुइत फाउन्डेशन काठमाडौंको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी र सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग एवम रास्कोट अस्पतालको समन्वयमा रास्काेट अस्पतालमा संचालन निशुल्क मोतिविन्दुको शल्याक्रिया जम्मा 83 जनाको शल्यक्रिया सफल भएको छ । धन्यवाद सम्पुर्ण उपचारमा संलग्न स्वास्थकर्मीहरुको टिमलाई 🙏🙏

रास्कोट नगरपालिकाको पहलमा २०८१ कार्तिक ५, ६ र ७ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ( kAHS ) जुम्ला  र Doctor for N...
24/10/2024

रास्कोट नगरपालिकाको पहलमा २०८१ कार्तिक ५, ६ र ७ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ( kAHS ) जुम्ला र Doctor for Nepal ( DFN ) सहयोग र रास्काेट नगरपालिका काे समन्वयमा # स्त्री रोग_ तथा हाड्जोर्नि रोग सम्बन्धी स्वास्थ शिविर सम्पन गर्न सहयोग गर्नु हुने सम्पुणमा धेरै धेरै धन्यवाद

Address

Ward No. 4, Gautu
Raskot

Alerts

Be the first to know and let us send you an email when Raskot Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category