DXN is a Multy-Level Marketing (MLM) Company Founded by Datuk Dr.Lim Siow Jin in 1993. This is a DXN Visit one more.
07/02/2023
________जानी राखौं________
हामीले मञ्जन'को सबैभन्दा तल्लो भागमा राखिएको कलर कोडबारे कहिल्यै ध्यान दिएका छौं ? छैन भने यी विषयमा जान्नैपर्ने हुन्छ ।मञ्जनको सबैभन्दा तल्लो भागमा ४ किसिमको कलर कोड राखिएको हुन्छ।
ति हुन :- क)कालो ख)रातो ग)निलो घ)हरियो
कालो- टुथपेष्ट ट्युबको फेदमा रहेको कलर कोडको कालो रङ्ले उक्त मञ्जनमा केमिकल मात्र मिसाइएको संकेत गर्छ
रातो -रातो रङले ट्युब'भित्रको मञ्जन प्राकृतिक र रासायनिक मिसावटबाट बनेको जनाउँछ ।
नीलो - नीलो रङको मञ्जनमा शुध्द प्राकृतिक स्रोत सामग्री र लाभदायक औषधि दुवै समावेश भएको अर्थ लाग्छ । यो टुथपेष्ट दाँत सम्बन्धी कुनै पनि प्रकारको रोग भएका व्यक्तिको निम्ति लाभ’दायक हुने भएकाले त्यस्ताले बढी प्रयोग गर्छन् ।
हरियो - ट्युबको बाहिर पोतिएको हरियो रङको कोडले टूथपेष्ट प्राकृतिक स्रोत र सामग्री' बाट बनेको संकेत गर्ने चिकित्सक'हरु बताउँछन् । dxn no.1 Around the world
Be the first to know and let us send you an email when DXN सिन्धुली-Krishna karki-सानु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Practice
Send a message to DXN सिन्धुली-Krishna karki-सानु: