11/12/2022
२०७९ मंसिर २० गते संकल्प समुदायमा आधारित पुनर्स्थापना–नेपाल (संकल्प नेपाल)को १८ औं वार्षिक उत्सव तथा ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल को आर्थिक सहयोगमा संकल्प नेपालद्वारा कार्यान्वयन गरिने सुरक्षित आवास परियोजनाको परिचयात्मक कार्यक्रम सुनसरी जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ काे माननीय श्री भगवति चाैधरीकाे प्रमुख आतिथ्यतामा, १ प्रदेश सभा सदस्य माननीय श्री ललिता चाैधरी, गढी गा.पा.काे अध्यक्ष श्री आश नारायण चाैधरी उपाध्यक्ष श्री अनिता साहकाे विशेष आतिथ्यतामा, लेखा अधिकृत श्री दिल बहादुर खडका, गढि गा. पा. २ नं. वडाध्यक्ष श्री प्रभाकर माझी, ३ नं. वडाध्यक्ष श्री कुशेश्वर यादवकाे आतिथ्यमा संकल्प नेपालको कार्यालय, गढी गा.पा. वडा नं.३, छिटाहा, सुनसरीमा नवनिर्वाचित माननीय सांसदहरूलाई बधाई तथा शुभकामना आदानप्रदान र गढी गा.पा. वडा नं. २, ओेराबनीमा २० वटा सुरक्षित आवास निर्माण कार्य शुभाराम्ब गरियाे ।