Parajuli pharmacy sunwal-4 nawalparasi

Parajuli  pharmacy sunwal-4 nawalparasi pharmacy

06/02/2026

आज र भोलि बिहानको विशेषज्ञ सेवा
्पतालमा_कार्यरत_सुगर_थायराईड_तथा_हर्मोन_रोग_वरिष्ठ_विशेषज्ञ Dr Binaya Bhattarai
ाघ_२३_गते_शुक्रबार_र_२४_गते_शनिबार_बिहान
#समयमै_सम्पर्क_गर्नुहोला
#सम्पर्क पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी
#मोबाइल 9851175505
+9779851175505
Bimu Devkota Parajuli पराजुली फार्मेसी सुनवल नवलपरासी जगन्नाथ कृष्ण पराजुली सुगर तथा थायराईड उपचार

30/01/2026

आज शहीद दिवस, देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्नेहरुको सम्मानमा यस दिवस मनाइन्छ ।

जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा यस दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ । यस विशेष दिनमा समग्र शहीदहरुप्रति हार्दिक सम्मान प्रकट गर्दछौं 🙏

15/01/2026

ाघ_१_गते_बिहिवार_अर्थात्_माघे_संक्रान्ति ।
यसलाई कतै मकर संक्रान्ति त कतै माघी पनि भनिन्छ । फरक–फरक समुदायमा भिन्न नामले चिनिने यो पर्व मैथिली र थारू समुदायमा नयाँ वर्षका रूपमा मनाइँदै आइएको छ ।
नेवारी समुदायमा भने ज्यू र चाकु संल्हु नामले माघे संक्रान्ति पर्व मनाइन्छ । माघे संक्रान्तिलाई मगर समुदायले राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । यस पर्वबाट सभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस्, हार्दिक शुभाकाना 🙏 ।

11/01/2026

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । बाइसे, चौविसेलगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्न सफल पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिएको छ ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं🙏

30/12/2025

ू_ल्होछार_पर्व
पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायमा तमू ल्होछार (नयाँ वर्ष) हर्षोल्लासका साथ मनाइन्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होछार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यस पर्वले सम्पूर्ण तमूलगायत नेपालीहरुबीच सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन सत्प्रेरणा दिन सकोस । हार्दिक शुमकामना 🙏

20/12/2025
18/12/2025
12/12/2025

Address

Nawalparasi Sunwal
Sunwal

Telephone

+9779851175505

Website

Alerts

Be the first to know and let us send you an email when Parajuli pharmacy sunwal-4 nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Parajuli pharmacy sunwal-4 nawalparasi:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram