Tanahun Sewa Pharmacy

Tanahun Sewa Pharmacy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tanahun Sewa Pharmacy, Pharmacy / Drugstore, Shuklagandaki/4, Dulegauda Tanahun, Tanahun.

20/09/2024
सम्पर्क राख्नुहोला हामी 24 सै घन्टा सेवामा तत्पर छौ।
22/06/2024

सम्पर्क राख्नुहोला हामी 24 सै घन्टा सेवामा तत्पर छौ।

जानकारी को लागि सम्पर्क राख्नुहोला
15/06/2024

जानकारी को लागि सम्पर्क राख्नुहोला

अब प्रत्येक आइतबार  पोखराका वरिष्ठ डाक्टर दुलेगौंडामा हजुर स्वास्थ्य सेवामा लामो समय बिताउनु भयका वरिष्ठ MDGP डाक्टर तार...
15/06/2024

अब प्रत्येक आइतबार पोखराका वरिष्ठ डाक्टर दुलेगौंडामा
हजुर स्वास्थ्य सेवामा लामो समय बिताउनु भयका वरिष्ठ MDGP डाक्टर तारानाथ पौडेल तनहुँ सेवा हस्पिटलमा ।शनिबार डाक्टर भेट्न नपाउनु भयका बिरामिले समयमै सम्पर्क राख्नुभइ स्वास्थ्य लाभ लिनुहोला ।

परिवार नियोजन सम्बन्धि सम्पुर्ण समस्या को समाधान अब तनहुँ सेवा हस्पिटलमा ।तपाईंहरु समस्या लियर आउनुहोस हामी किशोर किशोरी...
18/04/2024

परिवार नियोजन सम्बन्धि सम्पुर्ण समस्या को समाधान अब तनहुँ सेवा हस्पिटलमा ।तपाईंहरु समस्या लियर आउनुहोस हामी किशोर किशोरीलाई निशुल्क परामर्श सहित
समस्याको समाधान गर्ने छौ ।
साथै परिबार योजनाको यी विभिन्न साधन उपलबध भएको जानकारी गराउछौ
1.कन्डम
2.आपतकालीन गर्भ निरोधक चक्की (72 घन्टे) econ
3.३ महिने सङिनी सुइ
4.खाने चक्की
5.पुर्ण गोपनियताका साथ १२ हप्ता सम्मको गर्भपतन सेवा ।

09/01/2024

किशोर किशोरीका यौन तथा प्रजनन सम्बन्धमा ः–
क . माया, यौन सम्बन्ध र मित्रता ।
ख . किशोर अवस्था र पोषण ।
ग . सुर्तिजन्य पदार्थ, रक्सी र लागुपदार्थ ।
घ . महिनावारी ।
ङ . यौन र यौन सम्बन्ध ।
च . किशोर किशोरीको स्वास्थ्य ।
छ . बिवाह, गर्भावस्था तथा गर्भपतन ।
ज . यौन तथा प्रजनन स्वास्थ्य र अधिकार ।
झ . परिवार योजना र यसका अस्थाई स्थाई साधनहरु ।

किशोर किशोरी मैत्री गुणस्तरीय परिवार योजना र सेवाहरुः
–परिवार योजना र यसका अस्थाई स्थाई साधनहरुको निःशुल््क सरसल्लाहा
–महिलाले लगाउने ३ महिने सुई
–महिलाले दैनिक खानुपर्ने चक्की निलोकन हाईट र सुनौलो गुलाफ
–पुरुषले प्रयोग गर्नुपर्ने ढाल, प्यान्थर र बिभिन नाम

थप जानकारीका लागि
तनहूँ सेवा फार्मेसी
९८५६०४४३४३
शुक्लागण्डकी –०४, तनहूँ

आफुखुसी जे पायो त्यही औषधि प्रयोग नगर्नुहुन अनुरोध गर्दै सचेत रहन सम्पुर्णमा सादर अनुरोध
05/08/2023

आफुखुसी जे पायो त्यही औषधि प्रयोग नगर्नुहुन अनुरोध गर्दै सचेत रहन सम्पुर्णमा सादर अनुरोध

12/07/2023
छाला सम्बन्धि समस्यालाई जटिल हुन नदिन बिज्ञको सुझाव
20/06/2023

छाला सम्बन्धि समस्यालाई जटिल हुन नदिन बिज्ञको सुझाव

गर्मि मौसममा छालाको हेरचाह कसरी गर्ने ? छाला, यौन तथा कुष्ट रोग विशेषज्ञ डा.रमेश शर्मासँगको कुराकानी। Interview with Dr Ramesh

आउदो चैत ४ गते बिहान
14/03/2023

आउदो चैत ४ गते बिहान

कार्तिक ५ गते शनिबार बिहान ठिक ११ बजे तनहुँ सेवा हस्पिटल दुलेगौंडामा छाला तथा सौर्न्दर्य सम्बन्धि सम्पुर्ण उपचार तथा परा...
15/10/2022

कार्तिक ५ गते शनिबार बिहान ठिक ११ बजे तनहुँ सेवा हस्पिटल दुलेगौंडामा छाला तथा सौर्न्दर्य सम्बन्धि सम्पुर्ण उपचार तथा परामर्श हुनेहुदा सम्बन्धित समस्याका बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला ।थप जानकारीको लागि 9806527187,9856044343 मा फोन गर्न सक्नुहुनेछ ।

Address

Shuklagandaki/4, Dulegauda Tanahun
Tanahun

Telephone

+9779856044343

Website

Alerts

Be the first to know and let us send you an email when Tanahun Sewa Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram