30/03/2026
यहि चैत्र २१ गते शनिबार, यौन, सौन्दर्य, कपाल तथा कुष्ठ रोग विशेषज्ञ, डा. जेम महर्जन संग समाधान अस्पताल, दमौलीमा नै स्वास्थ्य परिक्षण गर्नुका लागि नाम तुरुन्त टिपाउनु होला I डाक्टरद्वारा पोटोको लागी पिलिङ पनी गारिनछ I
सम्पर्क: 065-563654
समय: बिहान ११:०० बजे देखि दिउसो 3:00 बजे सम्म
स्थान: समाधान अस्पताल, मालपोत लाईन, व्यास-२, दमौली
मिति: चैत्र २१ (शनिवार)
**********
समाधान अस्पतालका सेवाहरु:
1. 24 घण्टा NMC डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण सेवा
2. 24 घण्टा इमर्जेन्सी, फार्मेसी, ल्याब, बिरामी भर्ना सेवा
3. एक्सरे, भिडियो एक्सरे, ECG सेवा
4. अक्सिजन नेबुलाइजेसन सेवा
5. माइनर ओपरसन सेवा
6. 24 घण्टा एम्बुलेन्स सेवा
7.हाइड्रोफेसियल सेवा
8)दन्त सेवI
Samaadhaan Hospital Pvt. Ltd. is a multi specialty hospital located in Damauli, Tanahun. It offers a