23/03/2026
त्रीदिवसीय ओशो ध्यान साधना शिविर*
(हसिबा खेलिबा धरिबा ध्यानम)
चैत्र 21 देखि 25 गतेसम्म
4-8 April 2026
आश्रम प्रवेश:
21 चैत्र अपरान्ह 4 बजेसम्म
समापन:
25 चैत्र विहान 7 बजे
प्रस्तुति:
स्वामी नागार्जुनजी र सहयोगीहरू
-कार्यक्रममा भाग लिनका लागि अग्रिम बुकिंग अनिवार्य।
-यो शिविर नयाँ र पुराना सबै सहभागीहरूका लागि हो।
-शिविरका लागि निश्चित शुल्क तोकिएको छैन। शिविरको अंतिम दिनमा सहभागीले आफ्नो भाव र क्षमता अनुसार स्वैच्छिक दान गर्न सक्नु हुनेछ।
सोधपुछ र नाम दर्ताको प्रक्रिया पूरा गर्नको लागि निम्न नम्बरमा सम्पर्क गरि नाम दर्ता गर्नु होला:
9843383573
9841522443
9851074126
नाम दर्ताका लागि दर्ता फारामको लिंक:
https://oshodharamaitrisangh.org/wp-content/uploads/2024/10/Program-Registration-Form-Participants.pdf
(जीवन जागृति मल्टीभर्सिटी, ओशोधारा मैत्री संघ, ओशो आश्रम सौराहाको प्रस्तुति)