थबाङ आधारभूत अस्पताल

थबाङ आधारभूत अस्पताल थबाङ आधारभूत अस्पताल झकेबाङ १ रोल्पा

अव ३ दिनमात्र वाकि रहेकोले तूरुन्त सम्पर्क राखनुहुन अनुरोध छ
13/11/2025

अव ३ दिनमात्र वाकि रहेकोले तूरुन्त सम्पर्क राखनुहुन अनुरोध छ

सुनौलो अवसर ! सुनौलो अवसर !! सुनौलो अवसर !!!!
03/11/2025

सुनौलो अवसर ! सुनौलो अवसर !! सुनौलो अवसर !!!!

निःशुल्क प्लाष्टिक सर्जरी (शल्यक्रिया) सेवाको लागि छनौट शिविर संचालन हुने बारे सुचना 📢📢📢।
01/11/2025

निःशुल्क प्लाष्टिक सर्जरी (शल्यक्रिया) सेवाको लागि छनौट शिविर संचालन हुने बारे सुचना 📢📢📢।

आँखा शिविर हुने बारे सुचना 📢📢📢
28/10/2025

आँखा शिविर हुने बारे सुचना 📢📢📢

छोटो सुची प्रकाशन तथा परिक्षा मिति तोकिएको सम्बन्धि सुचना
24/09/2025

छोटो सुची प्रकाशन तथा परिक्षा मिति तोकिएको सम्बन्धि सुचना

छोटोसूची प्रकाशन तथा परिक्षा मिति तोकिएको सम्बन्धी सूचना ।

सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सुचना 📢📢📢
12/09/2025

सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सुचना 📢📢📢

मानसिक स्वास्थ्य सम्बन्धि सुपरभिजन तथा चेकजाँच हुनेबारे सुचना !!!
04/06/2025

मानसिक स्वास्थ्य सम्बन्धि सुपरभिजन तथा चेकजाँच हुनेबारे सुचना !!!

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धि सुचना ।📢📢📢
23/05/2025

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धि सुचना ।📢📢📢

थबाङ ग्रामीण आँखा केन्द्र उध्दाटन
06/03/2025

थबाङ ग्रामीण आँखा केन्द्र उध्दाटन

06/03/2025

यस थबाङ आधारभूत अस्पतालका निमित्त कार्यलय प्रमुख श्री राजकुमार बुढामगर ज्यू कि ममतामयि आमा तथा यसै अस्पतालमा कार्यरत सि.अ.हे.व श्री मेनिका पुन मगर ज्यू कि सासुआमा श्री भागपुरा बुढा मगर ज्यूको यहि मिति २०८१/११/२१ गतेका दिन ६८ बर्षको उमेरमा भएको निधनले सिङ्गो अस्पताल परिवारलाई स्तब्ध बनाएको छ। यस दु:खद घडिमा दिवंगत हुनुभएकी श्रद्धेय आमाप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना सहित शोकाकुल परिवारमा पर्न गएको गहिरो दुख प्रती अस्पताल परिवार हार्दिक समवेदना व्यक्त गर्दछ।

थबाङ आधारभूत अस्पताल परिवार,
थबाङ गा.पा.- १,झकेबाङ्ग,रोल्पा।

थबाङ ग्रामीण आँखा केन्द्र उद्घाटन सम्बन्धि सुचना 📢📢📢
04/03/2025

थबाङ ग्रामीण आँखा केन्द्र उद्घाटन सम्बन्धि सुचना 📢📢📢

10/12/2024

Address

Thabang

Telephone

+19842517517

Website

Alerts

Be the first to know and let us send you an email when थबाङ आधारभूत अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to थबाङ आधारभूत अस्पताल:

Share

Category