18/11/2024
कर्मचारी आवश्यकता
बी. पी. नेत्र प्रतिष्ठान बाल, आँखा, कान, नाक, घाँटी एवं पुनः स्थापना सेवाका लागि निम्न उल्लेखित पदमा कर्मचारी आवश्यकता भएकोले सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र बायोडाटा लगायतका कागजात सहित कार्यालयमा सम्पर्क राख्नको लागि आह्वान गरिन्छ ।
पद : Optical Fitter (Optician)
योग्यता : SLC
अनुभव : Optical fitting सम्बन्धि Training लिएको हुनुपर्ने ।
तह : मध्यम
दुई पाबग्रे सवारी साधनको लाईसेन्स भएकोलाई विषेश प्राथमिकता दिईनेछ ।
आवेदन दिने अन्तिम मिति २०८१/०८/०८ गते सम्म हो । दरखास्त आवेदन फाराम बी. पी. नेत्र प्रतिष्ठान प्रशासन शाखाबाट संकलन गर्न सकिनेछ ।
https://merojob.com/optical-fitter-optician/