28/12/2025
हामीसँग ताजा र अर्गानिक रायोको साग छ। कुनै कीटनाशक र रसायन छैन। नरम र छिटो पकाउन सकिन्छ। हामी बिहान हाम्रा ग्राहकहरूको लागि दूधसँगै डेलिभरी गर्नेछौं।
प्रति किलो मात्र रु १००।
( grown by Natural Farming method at farm stay.)