15/01/2026
🙏 माघीको हार्दिक शुभकामना 🙏
जीवन रेखा प्याथोलोजीको तर्फबाट सम्पूर्ण थारु समुदाय तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा माघी पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
माघीले नयाँ आशा, स्वास्थ्य, सुख, शान्ति र समृद्धि लिएर आओस्।
तपाईं र तपाईंको परिवारको जीवन सधैं स्वस्थ र खुशीयाली रहोस्।
✨ स्वस्थ जीवनको लागि, जीवन रेखा प्याथोलोजी ✨
माघीको धेरै–धेरै शुभकामना! 🎉🌾
#माघी
#स्वस्थजीवन #स्वास्थ्यपहिला
#थारुसंस्कृति