Public Health Officer Bimal KC

Public Health Officer Bimal KC Public Health Officer ( PHO)
in Tulsipur Sub Metro Politan public Health Promotion Section Tulsipur Dang

सन्तानको रहर पुगेका दम्पतीको लागि सुनौलो अवसर!अवसर!! अवसर!!!
30/11/2025

सन्तानको रहर पुगेका दम्पतीको लागि सुनौलो अवसर!अवसर!! अवसर!!!

राष्ट्रिय भिटामिन ए कार्यक्रम।।।।यही कार्तिक २० र २१ गते  नजिकको स्वास्थ्य संस्था वा वडाका महिला स्वास्थ्य स्वयंसेविका स...
03/11/2025

राष्ट्रिय भिटामिन ए कार्यक्रम।।।।
यही कार्तिक २० र २१ गते नजिकको स्वास्थ्य संस्था वा वडाका महिला स्वास्थ्य स्वयंसेविका संग सम्पर्क राखी ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई नछुटाई भिटामिन ए र जुकाको औषधी अनिवार्य खुवाउन हुन हार्दिक अनुरोध छ।
(तुलसीपुर उपमहानगर पालिका
जनस्वास्थ्य प्रवर्द्धन शाखा
तुलसीपुर, दाङ)

04/10/2025

तपाईको घर गाउँ बाढी, पहिरो वा डुबानको जोखिममा छ?

पूर्वतयारीका लागि गरौँ यी ५ काम:

१) नदीको जलसतहले सतर्कता तह पार गरेका केही मेसेज पो आयो कि बेला बेला मोबाइलमा चेक गर्नुहोस्, स्थानीय रेडियोका समाचार पनि बेला बेला सुन्नुहोस्।

२) सुरक्षित स्थानतिर जान भनिएको छ भने सूचनामा भनिए जस्तै सुरक्षित स्थान तिर जानुहोस् !

३) मोबाइलमा ब्याट्री र ब्यालेन्स छ कि छैन चेक गर्नुहोस्। यस्तो बेला अनावश्यक, तथा लामो कुराकानी नगर्नुहोस् –
ब्याट्री बचाएर, ब्यालेन्स हालेर मोबाइल आफैसँग राख्नुहोस्।

४) मोबाइलमा अत्यावश्यक फोन नम्बरहरू सेभ गरेर राख्नुहोस्।
जस्तै कि बाढीबारे बुझ्न ११५५, मद्दतको लागि ११४८, प्रहरी डाक्न १०० र स्वास्थ्य समस्या भए १११५ र ११३३

५) अत्यावश्यक कागजातहरू जस्तो कि नागरिकता, लालपुर्जा, जन्मदर्ता, विवाहदर्ता, राहदानी, शैक्षिक प्रमाणपत्रहरू साथै साथै गरगहना र नगद, साथै अत्यावश्यक औषधि, टर्चलाइट, पानी, तयारी खाजा जस्ता सामानहरू एउटा झटपट झोलामा सुरक्षित राख्नुहोस् र सुरक्षित स्थान तिर जाँदा सँगै लानुहोस्।

Source: National Health Education, Information and Communication Centre

21/09/2025

आगजनीबाट उत्पन्न हुने धुवाँ र धुलोले स्वास्थ्यमा कस्तो असर पार्छ ? के जलेका संरचनाहरुको सरसफाइमा जुटेकाहरुको स्वास्थ्य जोखिममा छ ?
👉 विस्तृत:https://ekantipur.com/news/2025/09/19/careless-cleaning-of-fire-damaged-structures-can-lead-to-pulmonary-infections-12-51.html

स्तनपान सप्ताह २०२५ (श्राबण १६ गते देखि २२ गते सम्म )जनहितमा जारि सन्देशआमा र बच्चाको लागि पूर्ण स्तनपान
31/07/2025

स्तनपान सप्ताह २०२५ (श्राबण १६ गते देखि २२ गते सम्म )
जनहितमा जारि सन्देश
आमा र बच्चाको लागि पूर्ण स्तनपान

https://onlinerapti.com/2025/07/20/1171289/
20/07/2025

https://onlinerapti.com/2025/07/20/1171289/

काठमाडौँ : नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारीः दिनमा एक...

विश्व लागू पदार्थ ओसार पसार विरुद्धको दिवसको अवसरमा तुलसीपुर उपमहानगर पालिकामा प्रभात फेरी सहीत जन चेतना मुलक कार्यक्रम ...
26/06/2025

विश्व लागू पदार्थ ओसार पसार विरुद्धको दिवसको अवसरमा तुलसीपुर उपमहानगर पालिकामा प्रभात फेरी सहीत जन चेतना मुलक कार्यक्रम गरिदै।।।

स्वास्थ्य कर्मी तथा बिद्यालय स्वास्थ्य शिक्षकहरुको ३ दिने अभमुखीकरण तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न।।।।सिक्ने र सिका...
24/05/2025

स्वास्थ्य कर्मी तथा बिद्यालय स्वास्थ्य शिक्षकहरुको ३ दिने अभमुखीकरण तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न।।।।
सिक्ने र सिकाउने क्रम जारी नै छ।।।
सक्रिय सहभागिताका लागि सबै सहभागी स्वास्थ्यकर्मी तथा शिक्षक गुरु वर्ग हरुमा हार्दिक कृतज्ञता तथा आभार धन्यवाद।।।

85  वर्षीय आध्यात्मिक गुरु संग सन्ध्याकालीन भेटघाट र अविश्मरणीय कुराकानी, बडो गजब , रमाइलो,बिजौरी शिवालय मन्दिर परिसर।
20/05/2025

85 वर्षीय आध्यात्मिक गुरु संग सन्ध्याकालीन भेटघाट र अविश्मरणीय कुराकानी, बडो गजब , रमाइलो,बिजौरी शिवालय मन्दिर परिसर।

Address

Tulsipur
22412

Website

Alerts

Be the first to know and let us send you an email when Public Health Officer Bimal KC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram