21/11/2025
मणिपाल शिक्षण अस्पतालका 'युरिक एसिड, वाथ तथा प्रतिरक्षा रोग' पूर्व विभागीय प्रमुख विशेषज्ञ डा.राम कृष्ण गिरी साथी पोलिक्लिनिक तुलसीपुर, दाङमा यही मिति २०८२ साल मंसिर १२ गते शुक्रबार र १३ गते शनिबारक दिन बाथरोग सम्बन्धि समस्या भएका बिरामीहरुले स्वास्थ्य जाँच गराई यथासिघ्र सम्पर्क गर्नुहोला।
सम्पर्क: ०८२-५२३५३३,९८४७९४७८२५,९८४७९४३३७३