Aarogya Nature Cure Hospital Pvt. Ltd

Aarogya Nature Cure Hospital Pvt. Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aarogya Nature Cure Hospital Pvt. Ltd, Hospital, Rajaura, Dang, Tulsipur.

BIGGEST & WELL FACILITATED ORTHO-NEURO REHAB BASED HOSPITAL IN WESTERN NEPAL SERVING FROM LAST 8 YEARS WITH ALL INTEGRATED SERVICES TO MAKE YOU FEEL BETTER QUICKLY IN HOMELY ENVIRONMENT.

Every masterpiece begins with faith in our tools and the blessings of Lord Vishwakarma."HAPPY VISHWAKARMA POOJA
17/09/2025

Every masterpiece begins with faith in our tools and the blessings of Lord Vishwakarma."
HAPPY VISHWAKARMA POOJA

यो तीजको अवसरमा तपाईंले मीठा गीत र नाचको आनन्द लिनुहोस्। परिवार र मित्रहरूको साथ रमाइलो गर्नुहोस्। तपाईंको मन सधैं फूलझै...
26/08/2025

यो तीजको अवसरमा तपाईंले मीठा गीत र नाचको आनन्द लिनुहोस्। परिवार र मित्रहरूको साथ रमाइलो गर्नुहोस्। तपाईंको मन सधैं फूलझैँ फुलिरहोस् र जीवनका हरेक पाना प्रेम, खुशी र शान्तिले भरियोस्। भगवान् तपाईंको जीवनमा सफलता र समृद्धि दिनुहोस्। Happy Teej 2082

सबैलाई कृष्ण जन्माष्टमीको शुभकामना!भगवान श्रीकृष्णको कृपा सधैं रहोस्
16/08/2025

सबैलाई कृष्ण जन्माष्टमीको शुभकामना!
भगवान श्रीकृष्णको कृपा सधैं रहोस्

11/08/2025

नशा च्यापिने समस्यामा बिरामी र डाक्टर बिचको अन्तरकिर्या कार्यक्रम

आज श्रावन २४ गतेका दिन रक्षावन्धन तथा जनै पुर्निमा २०८२  काे पावन अवसरमा समस्त हिन्दु धर्मावलम्वि  लगायत समस्तमा  शुख शा...
09/08/2025

आज श्रावन २४ गतेका दिन रक्षावन्धन तथा जनै पुर्निमा २०८२ काे पावन अवसरमा समस्त हिन्दु धर्मावलम्वि लगायत समस्तमा शुख शान्ति समृद्दि उत्तराेत्तर प्रगति काे कामना गरिन्छ।

श्रावण १५-खीर खाने दिन|| आज  खीर खाने दिन, घरघरमा खीर खाएर आज श्रावण १५ मनाइँदै छ। आर्यूवेद अनुसार यस ऋतुमा शरीर भित्र प...
30/07/2025

श्रावण १५-खीर खाने दिन|| आज खीर खाने दिन, घरघरमा खीर खाएर आज श्रावण १५ मनाइँदै छ। आर्यूवेद अनुसार यस ऋतुमा शरीर भित्र पित्त सञ्चित हुने भएकाले खीर खान उपयुक्त मानिन्छ। दूधमा शीतलता प्रदान गर्ने मधुर गुण हुन्छ । सबैमा सु- स्वास्थ्य एवम दिर्घायुको शुभेच्छा सहितको शुभकामना ।

हरेक बिहान खाली पेटमा लसुनको एउटा कोया चपाएर खानु...यो केवल एक घरेलु बानी हैन —यो जीवनशैलीमा परिवर्तन ल्याउने एउटा प्राक...
30/07/2025

हरेक बिहान खाली पेटमा लसुनको एउटा कोया चपाएर खानु...

यो केवल एक घरेलु बानी हैन —
यो जीवनशैलीमा परिवर्तन ल्याउने एउटा प्राकृतिक चमत्कार हो।

✨ १. हृदयलाई शक्तिशाली बनाउँछ:

लसुनमा रहेको Allicin नामक तत्त्वले
रगतको प्रवाह सुधार्छ,
रगतको चिसोपन हटाउँछ,
र ब्लड प्रेशरलाई नियन्त्रणमा राख्छ।
जो व्यक्तिलाई उच्च रक्तचाप, मुटु ढुकढुकी वा कोलेस्ट्रोलको समस्या छ —
लसुन तिनका लागि एक अमूल्य औषधि हो।

✨ २. रोगसँग लड्ने शक्ति दिन्छ:

लसुन प्राकृतिक एन्टिबायोटिक हो।
सात दिनसम्म सेवन गरेपछि शरीरको रोग प्रतिरोधात्मक क्षमता
(immune system) बलियो हुन्छ।
रुघा–खोकी, टन्सिल, संक्रमण र भाइरससँग लड्न शरीर सक्षम बन्छ।

✨ ३. पेटको सफाइ र पाचन सुधार:

जो व्यक्तिलाई ग्यास, अपच, कब्जियत, अम्लपित्त हुन्छ —
लसुन सेवनले आन्द्राको सफाइ गर्छ,
पाचनतन्त्रलाई बलियो बनाउँछ,
र पेटलाई सफा, हल्का र क्रियाशील राख्छ।

✨ ४. चर्म रोग र छालाको चमकमा चमत्कार:

लसुनको सेवनले रगत शुद्ध हुन्छ,
रगत शुद्ध हुँदा छालामा चमक,
डण्डिफोर, पिप्लो, एलर्जी र चर्मरोगमा राहत मिल्छ।

✨ ५. मधुमेह (डायबेटिज) नियन्त्रणमा:

लसुनले इन्सुलिनको कार्यलाई सहज बनाउँछ
र ब्लड सुगरलाई सन्तुलनमा राख्छ।
डायबेटिज भएका व्यक्तिहरूका लागि
यसले ज्यानको सुरक्षाको कवच बनाउँछ।

✨ ६. क्यान्सरसँग लड्न सहयोगी:

लसुनमा पाइने Sulphur Compound ले
क्यान्सरको कोशिकालाई बढ्न नदिने शक्ति राख्छ।
सात दिनको सेवनले शरीरमा हुने अस्वाभाविक वृद्धि र संक्रमणलाई रोक्न मद्दत गर्छ।

✨ ७. जोर्नी दुखाइ र सूजन हटाउँछ:

जो व्यक्तिलाई घुँडाको पीडा, गोडा दुख्ने,
वा आर्थराइटिसजस्ता समस्या छ —
लसुन सेवनले सूजन घटाउँछ र पीडामा राहत दिन्छ।

✨ ८. मानसिक तनाव घटाउँछ, निद्रा सुधार गर्छ:

लसुनले शरीरमा serotonin सन्तुलनमा ल्याउँछ,
मनलाई शान्त बनाउँछ,
र गहिरो र आरामदायी निद्रामा सघाउँछ।
तनाव, बेचैनी, अनिद्रा भएकाहरूका लागि
लसुनको सेवन अत्यन्त उपयुक्त हुन्छ।

✨ ९. पुरुष तथा महिलाको यौन स्वास्थ्यमा लाभदायक:

लसुनले रगतको प्रवाह बढाउँछ,
हर्मोन सन्तुलन राख्छ,
र प्रजनन क्षमतामा सुधार ल्याउँछ।

✨ १०. शरीरभित्रको विष फाल्ने ‘डिटक्स’ गुण:

हरेक बिहान खाली पेटमा लसुन सेवन गर्दा
शरीरमा जम्मा भएका विषाक्त तत्त्वहरू (toxins)
पिसाब, पसिना र मलमार्फत बाहिर निस्किन्छन्।
यसले सम्पूर्ण शरीरलाई शुद्ध बनाउँछ

🔔 लसुन सेवन कसरी गर्ने?
– बिहान उठ्नेबित्तिकै १ वटा लसुनको कोया राम्ररी चपाएर खानुहोस्।
– त्यसपछि १ गिलास तातो पानी पिउनुहोस्।
– सेवनपछि कम्तीमा ३० मिनेट केही नखाने बानी बनाउनुहोस्।

🎯 सात दिनमा देखिने परिवर्तनहरू:

✅ पेट सफा, पाचन बलियो,
✅ मुटु हल्का, रक्तचाप सन्तुलित,
✅ अनुहार उज्यालो,
✅ शरीरमा स्फूर्ति र ताजगी,
✅ मनमा हल्कापन,
✅ निद्रा शान्त र गहिरो।

(मन परेको भए आफ्ना आफन्त र साथीहरूलाई पनि यसबारे जानकारी दिनुहोस्,
स्वास्थ्य बाँड्दा साथ पनि बाँडिन्छ ❤️)

30/07/2025

ढाडको समस्याको सफल उपचार। नसा च्यापिएर ढाड बाङ्गो भएर दैनिक जीवनमा आइपरेको असहज परिस्थितिको समाधान।

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना "नाग पञ्चमीको दिन, नाग देवताको पूजा गरी घरको ढोकामा नागको चित्र टाँस्नाले सर्पको भय...
29/07/2025

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना
"नाग पञ्चमीको दिन, नाग देवताको पूजा गरी घरको ढोकामा नागको चित्र टाँस्नाले सर्पको भय हुँदैन भन्ने धार्मिक मान्यता छ। 🐍

26/07/2025

ढाडको समस्याको सफल उपचार। नसा च्यापिएर ढाड बाङ्गो भएर दैनिक जीवनमा आइपरेको असहज परिस्थितिको समाधान।

12/02/2025

हाडजोर्नी, नशा, बाथ, प्यारालाइसिस तथा दुर्घटनाजन्य समस्याको सम्पूर्ण समाधान!

🚑 ८ वर्षभन्दा बढीको सफल उपचार अनुभव!
नेपालका ४०+ जिल्लाका हजारौं बिरामीहरूलाई हाडजोर्नी, नशा, प्यारालाइसिस, बाथ, चोटपटक, एवम् दुर्घटनाजन्य समस्याहरूमा आधुनिक फिजियोथेरापी, अकुपन्चर, पञ्चकर्म, प्राकृतिक उपचार, आहार तथा योगको समायोजन द्वारा सुरक्षित, प्रभावकारी र वैज्ञानिक उपचार प्रदान गर्दै आइरहेको विश्वसनीय अस्पताल!

✅ नयाँ प्रविधि र अनुभवी विशेषज्ञहरूसँग सुरक्षित उपचार
✅ दुर्घटनाजन्य चोटपटक तथा जटिल समस्या समाधानमा विशेष सफलता
✅ औषधिविहीन प्राकृतिक उपचार पद्धति
✅ फिजियोथेरापी, अकुपन्चर, पञ्चकर्म र योगको संयोजनमा स्थायी समाधान

📍 हाम्रो ठेगाना:
तुलसीपुर-०६, रजौरा, विमानस्थलदेखि उत्तरतर्फ
दाङ जिल्ला, लुम्बिनी प्रदेश

📞 सम्पर्क नम्बर:
📲 ०८२-५२३३२० | ९८१०८२३९२९ | ९७४५५३३५४४

स्वास्थ्यको प्राकृतिक समाधानका लागि आजै सम्पर्क गर्नुहोस्! 🙏

17/12/2024

बिगत १२ बर्ष देखि घुडाको हड्डी खिएर दुखाइ भएको बाथको समस्याको (OSTEO-ARTHRITIS) सुधार एक दिनमै ,भएन त जादु ? अब पालो तपाईंको ।
सम्पर्क :
तुलसीपुर-०६, रजाैरा, विमानस्थलदेखि उत्तर तर्फ
दाङ जिल्ला, लुम्बिनी प्रदेश
सम्पर्क :
०८२५२३३२०
९८१०८२३९२९
९७४५५३३५४४

Address

Rajaura, Dang
Tulsipur
22412

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779810823929

Website

Alerts

Be the first to know and let us send you an email when Aarogya Nature Cure Hospital Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Aarogya Nature Cure Hospital Pvt. Ltd:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category