Tulsi Hospital Pvt.Ltd

Tulsi Hospital Pvt.Ltd Children's Hospital with 24 hour Emergency services by Consultant Pediatrician . Providing free medical treatment and support for those individuals in need .
(1)

We organize free health camps across communities bringing quality care to every doorstep.

आज हामी चिकित्सकहरूको टोलीले 1974 AD ब्यान्डका रचनाकार तथा गायक मपन भुसाल लाई भेटी उहाँको स्वास्थ्य चेकजाँच गरियो, उहाँल...
22/10/2025

आज हामी चिकित्सकहरूको टोलीले 1974 AD ब्यान्डका रचनाकार तथा गायक मपन भुसाल लाई भेटी उहाँको स्वास्थ्य चेकजाँच गरियो, उहाँलाई केही समय सकारात्मक परामर्शको जरुरी देखियो!!! जय मपन भुसाल बचाउ अभियान!!!

22/10/2025

यो मन त मेरो नेपाली हो...

21/10/2025

1974 AD ब्यान्डको मूल एक खम्बा मेरो बाल्यकालको साथी जसलाई दार्जिलिङदेखि दाङ ,दाङदेखि काठमाडौँसम्मको यात्रामा १९९५ तिर दाङ ल्याई केही वर्ष तुलसी आवासी माध्यमिक विद्यालयमा music शिक्षकको रुपमा कार्यरत भई एक उत्कृष्ट शिक्षक "यो मन त मेरो नेपाली हो" गीतका रचनाकार तथा गायक मपन परियारलाई आज ३० वर्षपछि भेट्दाको क्षण... चलचित्रमा भएजस्तो त्यो क्षण वास्तविक जीवनको कथा थियो भावुक बनायो...

आज म हर्ष विभोर भए... बाल्यकालको साथी मपन भुसाललाई ३० वर्षपछि काठमाडौँमा भेटे। १९९५ मा मपन दार्जिलिङबाट नेपाल मसँगै आएका...
21/10/2025

आज म हर्ष विभोर भए... बाल्यकालको साथी मपन भुसाललाई ३० वर्षपछि काठमाडौँमा भेटे। १९९५ मा मपन दार्जिलिङबाट नेपाल मसँगै आएका थिए। स्वास्थ्य अवस्था राम्रो पाउँदा खुसी लाग्यो। "यो मन त मेरो नेपाली हो" १९९५ तिर मपन ,म, मेरो स्वर्गीय किरण दाई ,स्वर्गीय कैलाश दाई लगायत तुलसी बोर्डिङ स्कुलका हामी छतमा बेलुका पख मपनसँगै यो गीत गुनगुनाइ बस्थ्यौं। २००१ तिर यो गीत काठमाडौँमा रेकर्ड गरिएको रहेछ। आज यो गीतले विश्वभरि रहेका नेपालीहरूको मन छोयो। 1974 AD ब्यान्डका धेरै गीतहरू लेखेका र गाएका सबैका मन मुटुभित्र छिरेका यी गायक राष्ट्रले सम्मान गर्ने व्यक्तित्व हुन्!!! टिकाराम यात्री, अनलाइन खबर,1974AD का आदरणीय दाई मनोज केसी, सुरज सुवेदी लगायत सबैलाई यो मिलन गराउन सहयोग गर्नुभएकोमा धन्यवाद!!!

20/10/2025

यसपालि काठमाडौँको देउसिरे...

19/10/2025

तिहारको सबैमा शुभकामना !!!आज कार्तिक ३ गते सोमबार बिहान ५:३० बजेदेखि साढे ७ बजेसम्म सामुदायिक जुम्बा तथा देउसी भैलो कार्यक्रम भएको हुनाले हजुरहरू सबैमा उपस्थितिको लागि सादर अनुरोध छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ४ शङ्कपार्क धुम्बाराही!!!

19/10/2025

सानो बाबुलाई मोबाइलको लत...

19/10/2025

" स्वस्थ समृद्ध नेपाल"हाम्रो चाहना, प्रात:कालीन हिडाई तथा सामुदायिक जुम्बा हाम्रो साधना!!! नाच्यो हाँस्यो बाँच्यो!!! समय बिहान ५:३० देखि ७ बजेसम्म ,काठमाडौँ महानगरपालिका वडा नम्बर ४ शङ्खपार्क धुम्बाराही!!!
https://www.facebook.com/share/v/1DZz1wsnBn/

Address

Naminagar 5
Tulsipur
22412

Alerts

Be the first to know and let us send you an email when Tulsi Hospital Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Tulsi Hospital Pvt.Ltd:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category