Hamro letar

Hamro letar गाउँ समाजमा भयका हरेक गति विधि अब यश फेसबुक पेजमा उपलब्ध हुने छन।🙏🙏✍️✍️

नव जागरण युवा क्लब लेटार का युवा भाइ बहिनी हरु भैलो कार्यक्रम सकेर सरसफाइ मा व्यस्त भन्छन भन्नू हुन्छ सबैले हामि लाई रम्...
01/11/2022

नव जागरण युवा क्लब लेटार का युवा भाइ बहिनी हरु भैलो कार्यक्रम सकेर सरसफाइ मा व्यस्त भन्छन भन्नू हुन्छ सबैले हामि लाई रम्नु रमाउनु भन्दा पनि केही गरेर समाज परिबर्तन गर्नु छ भनेर यसै क्रम यसै क्लब का अध्यक्ष सागर रोका(भिम) ले बताउनु हुन्छ केही परिवर्तन गर्नु छ भने त्यो पहिले आफू बाट नै लागू गर्नु पर्छ भनेर।

09/10/2022

नव जागरण युवा क्लब दङ्गिशरण -६ लेटार दाङ्ग

तिज बिशेष कार्यक्रम 2079 केही तस्बिर हरु दङ्गिशरण -६ लेटारphoto collection
08/10/2022

तिज बिशेष कार्यक्रम 2079 केही तस्बिर हरु दङ्गिशरण -६ लेटार
photo collection

सम्पुर्णमा नमस्कार ।हिजोको दिन हामी हाम्रो टोलका युवाहरु मिलेर फुटबल खेलमा समाबेश भको सबैलाई अबगत नै छ। हामी हाम्रो टोलि...
20/09/2021

सम्पुर्णमा नमस्कार ।
हिजोको दिन हामी हाम्रो टोलका युवाहरु मिलेर फुटबल खेलमा समाबेश भको सबैलाई अबगत नै छ। हामी हाम्रो टोलि केही कुराको अनुभव लिन गयको थियो र खेल सम्बन्धि नया कुरा पनि सिकेर आको जानकारी गराउद छौ।
हामी प्रती तपाइहरुको सधै माया साथ सल्लाह सुझाव र सहयोग रहि रहने छ र सधै हामी तपाईंको रिनि रहने छौ।
विशेष धन्यवाद ।
हाम्रो टोलकै आदरणीय दाइ सबैका प्रिय् अति मिलनसार सबै सग घुल्मिल हुन सकने समाज सेवि सधै युवाहरुको हितको लागि आवाज उठाउने मन का निकै धनि व्यक्तित्व मेरो आदरणीय दाइ छवि खडका लाई हिर्दय देखि नै धन्यवाद , तपाईको साथ सहयोग सधै रहि रहोस
#नवजागरण #युवाकल्व

Address

Tulsipur
DANGISHARAN

Telephone

+9779829842933

Website

Alerts

Be the first to know and let us send you an email when Hamro letar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hamro letar:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram