Impact Nepal Gaighat

Impact Nepal Gaighat Ear Care Center Gaighat

Pure Tone Audiogram  test
17/08/2025

Pure Tone Audiogram test

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना......
16/08/2025

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना......

खुसिको खबर ! खुसिको खबर !! खुसीको खबर !!!               टिचिङ हस्पिटल महाराजगञ्जका नाक कान घाँटी विभाग विशेषज्ञ डा. हरु ...
13/08/2025

खुसिको खबर ! खुसिको खबर !! खुसीको खबर !!!

टिचिङ हस्पिटल महाराजगञ्जका नाक कान घाँटी विभाग विशेषज्ञ डा. हरु द्वारा कानकाे शल्यक्रिया (operation) हुने भएको ब्यहोरा सम्पूर्ण सेवाग्राहीहरुमा जानकारी गराउन चाहन्छौ।
हाम्रो यस कान उपचार केन्द्रका सम्पूर्ण सेवाहरु निम्न अनुसार रहेका छन् :(Sunday to Friday daily )
१. ओ.पी. डी. सेवा तथा परामर्श सेवा
२. फार्मेसी सेवा (प्रत्येक औषधीमा ५% छुटको ब्यबस्था)
३.सुनाईको परीक्षण (PTA)
४. टिमप्यानोमेट्रि सेवा (Tympanometry)
५. Hearing Aid (सुनाईको मेसिन)
६.कानको शल्यक्रिया सेवा (operation)

सम्पर्क स्थानः-कान उपचार केन्द्र राजविराज
सम्पर्क नम्बर 031590005, 9804742280

कान उपचार केन्द्र गाईघाट उदयपुर
सम्पर्क नम्बर 035423652,9811732021

25/10/2024

कान सम्बन्धी अपाङ्गता हुन बाट बचौं ।
कानको सुन्ने शक्ति जोगाऔं।वि.स. २०५०सालदेखि अपाङ्गता रोकथामसंग समर्पित र विपद जोखिम न्यूनिकरणका साथै यस संग सम्बन्धित कार्यक्रम नेपालका थुप्रै जिल्लाहरुमा सञ्चालन गर्दै आएको इम्प्याक्ट नेपालले यस उदयपुर जिल्लाको क्षेत्रमा कानको जटिल समस्या भएकाहरुको लागि प्राथमिक कान उपचार केन्द्र गाईघाट निम्न सेवाहरू सञ्चालनमा रहेका छनःओ.पि.डि तथा परामर्श सेवा, कान सुनाइको जाँच, जालिको जाँच,फार्मेसी सेवा, प्रदान गर्दै आएको हुनाले सम्पर्क गर्नु हुन सबैमा जानकारी गरिन्छ। धन्यबाद।।।
सम्पर्क स्थान:- प्राथमिक कान उपचार केन्द्र, गाईघाट
टेलिफोन नं. 035423652
सम्पर्क नः. 9842840054

01/02/2024

Address

Udaipur

Alerts

Be the first to know and let us send you an email when Impact Nepal Gaighat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category