15/11/2025
जन्म दिनको शुभ अवसरमा सिर्जनशिल अपाङ्ग स्वावलम्बन केन्द्रलाई एक छाक बेलुका खानाको लागि निरन्तर सहयोग गर्दौ आउनु भएका बुटवल सुक्खानगर @ follow me fancy का proprioetor तेजेन् श्रेष्ठ प्रति सिर्जनशिल परिवार आभारी छौं। सुख ,शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछौं। साथै व्यापारको उन्नति प्रगतिको कामना❤️