03/04/2026
मिर्दी स्वास्थ्य क्लिनिकमा अब तपाईंले चाहिने अधिकांश स्वास्थ्य सेवा एकै ठाउँमा सहज रूपमा पाउन सक्नुहुन्छ।
अनुभवी MBBS डाक्टरहरूको जाँचदेखि लिएर आधुनिक X-Ray सेवा, ECG, ल्याब टेस्ट, प्लास्टर सेवा र अन्य धेरै सुविधा —
हामी तपाईंको स्वास्थ्यको ख्यालमा हरेक दिन प्रतिबद्ध छौँ।
🩻 दैनिक उपलब्ध सेवाहरू:
• अनुभवी M.B.B.S. डाक्टरद्वारा जाँच तथा परामर्श
• डिजिटल X-RAY सेवा
• मुटुको जाँच (ECG)
• रगत, दिसा, पिसाब, सुगर, थाइराइड लगायत सबै किसिमका ल्याब परीक्षण
• गर्भवती महिलाको X-Ray तथा भिडियो X-Ray सेवा
• सबै प्रकारका सर्टिफिकेट फारम भर्ने सेवा
• आफताउm (minor injury) हड्डी–प्लास्टर सेवा
• चिकिस्ता सेवा तथा अन्य आवश्यक सेवाहरू
📌 साथै, हरेक शनिबार विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञ डाक्टरहरूको उपचार तथा परामर्श सेवा उपलब्ध!
📍 स्थान: मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ–६, मिर्दी (तल्लोचोक पुल नजिकै)
📞 सम्पर्क: 985-6007147 | 984-6907147
👉 उच्च गुणस्तरीय सेवा, सहज वातावरण र अनुभवी चिकित्सक—तपाईंको स्वास्थ्य हाम्रो जिम्मा।
👉 आजै सम्पर्क गर्नुहोस् वा क्लिनिकमा भेट्नुहोस्।