30/06/2022
कर्डिसेप्स CORDYCEPS (यार्सागुम्बा) को नियमित सेवन गरौ र स्वस्थ बनौ ।
यार्सागुम्बाको फाइदाहरु :
१. यसमा एन्टि ट्युमर गुण भएकोले क्यान्सर प्रतिरोधात्मक र क्यान्सर रोगिहरुलाई लाभदायक मानिन्छ । साथै किमोथेरापि गरेका व्याक्तिहरुको लागि पनि निकै उत्तम मानिएको छ ।
२. विभिन्न स्वास–प्रश्वास सम्बन्धि रोगहरु जस्तै अस्थमा, ब्रोङ्काइटिस जस्ता रोगहरुमा अति उपयुक्त मानिन्छ ।
३. यसले मुटु, कलेजो, फोक्सो तथा मृगौलालाई स्वस्थ बनाइ राख्ने र विभिन्न सङ्क्रमण बाट बचाउछ ।
४. यसले कोलेस्ट्रोल कम गर्ने साथै शरिरको ग्लुकोज लेभल लाई नियन्त्रण गर्ने काम गर्दछ ।
५. शरिरको रोग प्रतिरोधात्मक क्षमतालाई बृद्धि गराउनुको साथै कायम रहिरहन मद्दत गर्दछ ।
६. यसले अनिद्रा, खानामा रुचि बढाउनुको साथै कसरत सहन शक्ति बृद्धि गर्दछ ।
७. शारिरिक तथा यौन दुर्वलतामा पनि अति उपयुक्त मानिन्छ ।
८. यसले समग्रमा शरीरको रोेगसँग लड्ने क्षमता बढाई रोग लाग्न दिदैन ,शक्ति प्रदान गर्नुका साथै व्याक्टेरिया र भाइरसहरुसँग लडने क्षमता पनि वृद्धि गरि मानिसलाई निरोगी बनाउँछ ।
९. एन्टि एजिङको रुपमा प्रभावकारि मानिन्छ ।
१०. शरिरका कुनै अङ्ग प्रत्यारोपण गरेका व्याक्तिहरुको लागि पनि निकै लाभदायक मानिएको छ ।
अरु जानाकारी काे लागि सम्पर्क राख्नु होला
+97450561209
whatsApp