22/11/2025
📢 स्वास्थ्य सम्बन्धी सूचना
नमस्ते, म डा. अहमद रजा
सामान्य चिकित्सक – साउदी अरब, रियाद, अल-बाथा, सानसिटी पोलिक्लिनिक
🎓 शिक्षा:
एमबिबिएस – काठमाडौं विश्वविद्यालय
🩺 म उपचार गर्ने प्रमुख रोगहरू:
✔️ ज्वरो, सामान्य रुघाखोकी
✔️ निमोनिया, छातीको संक्रमण
✔️ ग्यास्ट्रिक, कलेजोको समस्या
✔️ उच्च रक्तचाप (BP)
✔️ मधुमेह (Diabetes)
✔️ थाइराइड विकार
✔️ पिसाबको संक्रमण (UTI)
✔️ मिर्गौलामा ढुंगा (Kidney Stone)
✔️ यौनजन्य रोगहरू:
➡️ क्ल्यामिडिया
➡️ गोनोरिया
➡️ एचआईभी (HIV)
➡️ एचएसभी (HSV)
📍 तपाईं साउदी अरबमा हुनुहुन्छ र यी मध्ये कुनै रोगबाट पीडित हुनुहुन्छ भने
👉 निःसंकोच सम्पर्क गर्नुहोस्
👉 सही उपचार, सही मार्गदर्शन ‼️
🕌 स्थान: Suncity Polyclinic, Al Batha, Riyadh
💬 स्वास्थ्य तपाईँको हक हो — समयमै उपचार गर्नुहोस्, सुरक्षित रहनुहोस्।
📍 ठेगाना: केरला मार्केट, बाथा, रियाद (मरकज़ जमालको अगाडि)
📞 फोन: +966 53 453 4808
🌐 वेबसाइट: suncitypolyclinicsa.com