FB Khabar

FB Khabar Online Medicine Supplier

07/24/2022

समस्या भएमा सम्पर्क गरौ
०७१-५४२४४३

अब अस्पताल लाईन, पुष्पलाल पार्कलुम्बिनी नर्सिङ्ग होम संगै
06/19/2022

अब अस्पताल लाईन, पुष्पलाल पार्क
लुम्बिनी नर्सिङ्ग होम संगै

04/26/2022

भोलि बैशाख १४ गते बुधबार
समय बिहान ९ बजे देखि

वीर अस्पताल तथा नर्भिक अस्पताल काठमाडौंमा कार्यरत वरिष्ठ नसा तथा मस्तिष्क रोग विशेषज्ञ डा. राजेन्द्र श्रेष्ठ नसा तथा मस्तिष्क रोग विशेषज्ञ हुनुहुन्छ (MBBS, MS Neurosurgery, PhD Cerebrovascular Surgery, Harvard University, USA)
बिशेषज्ञ डा. राजेन्द्र श्रेष्ठ वैशाख महिनाको दोस्रो शनिवार, अर्थात वैशाख १४ गते यस " #निवारण_स्वास्थ्य_क्लिनिक" भुड्कि चोक, बुटवल - ८, श्रवणपथमा आउदै हुनुहुन्छ ।
नसा तथा मस्तिष्क रोग सम्बन्धि कुनै पनि समस्याहरु छन् भने आजै यस " #निवारण_स्वास्थ्य_क्लिनिक" भुड्कि चोक, बुटवल - ८, श्रवणपथमा फोन गरि आफ्नो नाम दर्ता गर्नुहुन अनुरोध गर्दछौ।
सम्पर्क नम्बर : ०७१-५४२४४३
वहाँ #निवारण_स्वास्थ्य_क्लिनिक, बुटवलमा हरेक महिनाको दोश्रो शनिबार आउनुहुन्छ ।
उपचार हुने रोगहरु:
✅ लगातार टाउको दुख्ने समस्या
✅ ढाड तथा कम्मर दुख्ने समस्या
✅ गर्दन दुख्ने समस्या
✅ घुडा दुख्ने समस्या
✅ कुर्कच्चा, पिडुला तथा शरीरका अन्य भाग करकर खाने, दुख्ने, पोल्ने तथा झमझमाउने समस्या
✅ डर लाग्ने तथा झस्किने समस्या
✅ बेहोस हुने, छारे तथा मिर्गी समस्या
✅ Paralysis को समस्या
✅ बिर्सिने तथा बोलि नआउने समस्या
✅ एक्लै बस्न मन पराउने समस्या आदि
निवारण स्वास्थ्य क्लिनिक
मिति: २०७९ बैशाख १४ गते बुधबार
श्रवणपथ-८, बुटवल (भुडकि चोक देखि भित्र, चादबारी चोक भन्दा २ घर तल)
०७१-५४२४४३

03/31/2022

बिगत ५ बर्ष देखि सफल उपचार
#चैत्र_१९_गते_शनिबारका दिन बाथरोग विशेषज्ञ आउने सूचना
काठमाडौँ दिर्घायु गुरु अस्पतालका वरिष्ठ बाथरोग विशेषज्ञ #डा_नरेन्द्र_प्रसाद_मैनाली बाट यहि #चैत्र_१९_गते_शनिबारका दिन #निवारण_स्वास्थ्य_क्लिनिक_बुटवलमा बाथरोग तथा युरिक एसिडका बिरामीहरुको स्वास्थ्य चेकजाच गरिने हुदा नयाँ तथा पुराना बिरामीहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ /

उपचार हुने रोगहरु:

✅ ढाड तथा कम्मर करकर दुख्ने
✅ गर्दन दुख्ने
✅ हात मुठी पार्न नमिल्ने
✅ गोलीगाठो निलो-कालो हुने, सुन्निने तथा दुख्ने
✅ बिहानको पहिलो ४-५ पाईला टेक्न नमिल्ने
✅ कुर्कच्चा, पिडुला तथा शरीरका अन्य भाग करकर खाने तथा दुख्ने
✅ हात तथा खुट्टाका औला सुनिने
✅ मांसपेसी ककरक्क परि सारो हुने आदि

स्थान: निवारण स्वास्थ्य क्लिनिक
मिति: २०७८ #चैत्र_१९_गते_शनिबार
श्रवणपथ-८, बुटवल (भुडकि चोक देखि भित्र, चादबारी जाने चोक भन्दा २ घर तल)
फोन: (०७१) ५४२४४३
समय: बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म
______________________________________
यहाँ फोन बाट पनि नाम लेखाउने व्यवस्था छ

03/06/2022

Send a message to learn more

03/06/2022
आज शुक्रवार र भोलि शनिबार
03/04/2022

आज शुक्रवार र भोलि शनिबार

बिगत ५ बर्ष देखि सफल उपचार

#फाल्गुन_२१_गते_शनिबारका दिन बाथरोग विशेषज्ञ आउने सूचना
काठमाडौँ दिर्घायु गुरु अस्पतालका वरिष्ठ बाथरोग विशेषज्ञ #डा_नरेन्द्र_प्रसाद_मैनाली बाट यहि #फाल्गुन_२१_गते_शनिबारका दिन #निवारण_स्वास्थ्य_क्लिनिक_बुटवलमा बाथरोग तथा युरिक एसिडका बिरामीहरुको स्वास्थ्य चेकजाच गरिने हुदा नयाँ तथा पुराना बिरामीहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ /

उपचार हुने रोगहरु:
✅ ढाड तथा कम्मर करकर दुख्ने
✅ गर्दन दुख्ने
✅ हात मुठी पार्न नमिल्ने
✅ गोलीगाठो निलो-कालो हुने, सुन्निने तथा दुख्ने
✅ बिहानको पहिलो ४-५ पाईला टेक्न नमिल्ने
✅ कुर्कच्चा, पिडुला तथा शरीरका अन्य भाग करकर खाने तथा दुख्ने
✅ हात तथा खुट्टाका औला सुनिने
✅ मांसपेसी ककरक्क परि सारो हुने आदि

स्थान: निवारण स्वास्थ्य क्लिनिक
मिति: २०७८ #फाल्गुन_२१_गते_शनिबार
श्रवणपथ-८, बुटवल (भुडकि चोक देखि भित्र, चादबारी जाने चोक भन्दा २ घर तल)
फोन: (०७१) ५४२४४३
समय: बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म
______________________________________
यहाँ फोन बाट पनि नाम लेखाउने व्यवस्था छ

माघ १५ गते शनिबार

07/18/2021

निशुल्क फिजियोथेरापी शिबिर

" सबै उमेर समुहका इच्छुक व्यक्तिलाई व्यायाम सम्बन्धी तालिम लिने सुनौलो अवसर "

1) कोरोना संक्रमण पछि हुन सक्ने सम्भाबित समस्या बाट वचन
वजन घटाउन
२) गर्भवती तथा गर्भधारण पस्चात महिलाका लागी ब्यायाम तालिम
३) मधुमेहका बिरामिका लागि ब्यायाम र डाईट प्लान
४) प्रेसरका बिरामीका लागी ब्यायाम र डाईट प्लान
५) जेष्ठ नागरिकका लागी फिट्नेस प्लान

01/28/2021

बाथरोग विशेषज्ञ आउने सूचना

वरिष्ठ बाथरोग विशेषज्ञ डा. नरेन्द्र प्रसाद मैनाली बाट यहि #माघ_२०_गते_मंगलबारका दिन #निवारण_स्वास्थ्य_क्लिनिक_बुटवलमा बाथरोग तथा युरिक एसिडका बिरामीहरुको स्वास्थ्य चेकजाच गरिने हुदा नयाँ तथा पुराना बिरामीहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ /

उपचार हुने रोगहरु:
✅ ढाड तथा कम्मर करकर दुख्ने
✅ गर्दन दुख्ने
✅ हात मुठी पार्न नमिल्ने
✅ गोलीगाठो निलो-कालो हुने, सुन्निने तथा दुख्ने
✅ बिहानको पहिलो ४-५ पाईला टेक्न नमिल्ने
✅ कुर्कच्चा, पिडुला तथा शरीरका अन्य भाग करकर खाने तथा दुख्ने
✅ हात तथा खुट्टाका औला सुनिने
✅ मांसपेसी ककरक्क परि सारो हुने आदि

स्थान: निवारण स्वास्थ्य क्लिनिक
मिति: २०७७ माघ २० गते मंगलबार
श्रवणपथ-८, बुटवल (भुडकि चोक देखि भित्र, चादबारी जाने चोक भन्दा २ घर तल)
फोन: (०७१) ५४२४४३
समय: बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म
______________________________________
यहाँ फोन बाट पनि नाम लेखाउने व्यवस्था छ

Address

California City, CA
93505

Website

Alerts

Be the first to know and let us send you an email when FB Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category