Keshab Paudel for NRNA Global President Campaign

Keshab Paudel for NRNA Global President Campaign गैरआवासीय नेपाली संघ आईसीसीका महासचिव डा केशव पौडेल

Thank you Setopati for publishing my article  https://www.setopati.com/opinion/341328?fbclid=IwY2xjawFzO3BleHRuA2FlbQIxM...
10/09/2024

Thank you Setopati for publishing my article
https://www.setopati.com/opinion/341328?fbclid=IwY2xjawFzO3BleHRuA2FlbQIxMQABHReHQn4Bdmd9lJHrLoT1hdTabVjaCLdxOj-iaF9-tasYDisScivCtP2g_g_aem_1tJKCF33M5AzQ8O8Pk-aRw&sfnsn=wa

नेपालमा यही असोज दोस्रो साताको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी २३० जनाभन्दा बढीको ज्यान गयो। अर्बौं रूपै....

गैरआवासीय मताधिकार र एनआरएनए मन्त्रालयमा दिलोज्यानले लाग्छु : उपाध्यक्ष उम्मेदवार डा. केशव पौडेल
10/15/2023

गैरआवासीय मताधिकार र एनआरएनए मन्त्रालयमा दिलोज्यानले लाग्छु : उपाध्यक्ष उम्मेदवार डा. केशव पौडेल

काठमाडौं :गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षम....

10/14/2023

भूगोलपारीको नेपालका समृद्धि सारथी- डा. केशव पौडेल

गैरआवासीय नेपाली संघ द्वारा भरतपुर अस्पताल चितवनमा निर्मित अक्सिजन प्लान्ट हस्तान्तरण समारोहमा सरिक हुदै!
10/13/2023

गैरआवासीय नेपाली संघ द्वारा भरतपुर अस्पताल चितवनमा निर्मित अक्सिजन प्लान्ट हस्तान्तरण समारोहमा सरिक हुदै!

Happy NRN Day 2023!
10/11/2023

Happy NRN Day 2023!

एनआरएनए आईसीसीका महासचिव तथा आगामी निर्वाचनमा उपाध्यक्ष पदमा उमेद्वारी दिनु भएका डा. केशव पौडेल चुनावी अभियान कै क्रममा ...
09/23/2023

एनआरएनए आईसीसीका महासचिव तथा आगामी निर्वाचनमा उपाध्यक्ष पदमा उमेद्वारी दिनु भएका डा. केशव पौडेल चुनावी अभियान कै क्रममा हुनुहुन्छ । यहि क्रममा उहां अमेरिकाको नर्थ क्यारोलिनाबाट पेरिस, फ्यांकफोर्ट लगाएतका स्थानमा भेटघाटकै क्रममा हुनुहुन्छ । उहांको भ्रमण सफल रहोस । शुभयात्रा !

एनआरएनएलाई बलियो पार्न, नागरिकताको निरन्तरता र गैरआवासीयको हकहितका लागि डा. केशव पौडेललाई सघाऔं
08/03/2023

एनआरएनएलाई बलियो पार्न, नागरिकताको निरन्तरता र गैरआवासीयको हकहितका लागि डा. केशव पौडेललाई सघाऔं

काठमाडौंः गैर आवासीय नेपाली संघ एनआरएनएको आसन्न ११ औं महाधिवेशनमा हालका महासचिव डा. केशव पौडेलले उम्मेदवारी दिन....

'जीवन्त र सक्रिय संस्थामा कुनै विषयमा वाद विवाद आउनु वा कुनै विषयमा पक्ष वा विपक्ष हुनुलाई अन्यथा लिनु हुँदैन तर त्यसले ...
03/29/2022

'जीवन्त र सक्रिय संस्थामा कुनै विषयमा वाद विवाद आउनु वा कुनै विषयमा पक्ष वा विपक्ष हुनुलाई अन्यथा लिनु हुँदैन तर त्यसले संस्थाको मुल उद्देश्यलाई हानी पु¥याउन भने हुँदैन । संस्थाको महान लक्ष्य भन्दा पर कोही जानु हुँदैन । '

काठमाडौंः गैर आवासीय नेपाली संघका नवनिर्वाचित महासचिव डा. केशव पौडेलले वादविवाद र असहमतिकाबीच पनि गैरआवासीय ने.....

'जीवन्त र सक्रिय संस्थामा कुनै विषयमा वाद विवाद आउनु वा कुनै विषयमा पक्ष वा विपक्ष हुनुलाई अन्यथा लिनु हुँदैन,' उनले भने...
03/29/2022

'जीवन्त र सक्रिय संस्थामा कुनै विषयमा वाद विवाद आउनु वा कुनै विषयमा पक्ष वा विपक्ष हुनुलाई अन्यथा लिनु हुँदैन,' उनले भनेका छन्, 'तर त्यसले संस्थाको मुल उद्देश्यलाई हानी पु¥याउन भने हुँदैन । संस्थाको महान लक्ष्य भन्दा पर कोही जानु हुँदैन । '

काठमाडौंः गैर आवासीय नेपाली संघका नवनिर्वाचित महासचिव डा. केशव पौडेलले वादविवाद र असहमतिकाबीच पनि गैरआवासीय ने.....

03/29/2022

गैर आवासीय नेपाली संघ एउटा संस्था मात्र नभएर अभियान भएको कुराबारे हामी सबै गैर आवासीय नेपाली जानकार छौं । एक पटकको नेपाली सधैको नेपाली र नेपालीका लागि नेपाली मुल मन्त्रलाई आत्मसात गर्दै गैर आवासीय नेपाली अभियान अघि बढिरहेको छ । संघ स्थापनाको १९ औं बर्ष प्रवेशको यो अवधिमा संघमा धेरै उतार चढावहरु आएका छन् । कतिपय अवस्थामा मत मतान्तर पनि आउने गरेका हुन्छन् । जिवन्त र सक्रिय संस्थामा कुनै विषयमा वाद विवाद आउनु वा कुनै विषयमा पक्ष वा विपक्ष हुनुलाई अन्यथा लिनु हुँदैन । खाली त्यसले संस्थाको मुल उद्देश्यलाई हानी पु¥याउन भने अवश्य हुँदैन । संस्था भन्दा माथि अरु केही हुन सक्दैन । संस्थाको महान लक्ष्य भन्दा पर कोही जानु हुँदैन ।
गैर आवासीय नेपाली संघ स्थापना भई १९ वर्ष भैसक्दा यसको कार्यक्षेत्रको दायराहरु पनि फराकिलो बन्दै गएको छ । तत्कालिन र दिर्घकालिन उद्देश्यहरु दिनानुदिन बढ्दै गईरहेको छ । नेपाली नागरिकताको निरन्तरता, दोहोरो कर प्रणालीको खारेजी, एनआरएनहरुलाई व्यवहारतःलगानी मैत्री वातावरण निर्माण, श्रममा जाने नेपालीलाई संचय कोषको प्रबन्ध जस्ता धेरै मुद्दाहरु सम्बोधन हुनुपर्ने आवश्यकता रहेको छ । यसका लागि निश्चयनै एकतावद्व एनआरएनएको आवश्यकता रहन्छ । बलियो एनआरएनए रहँदा गैर आवासीय नेपालीका धेरै मुद्दाहरुलाई सम्बोधनका लागि संघले ठोस पहलकदमी लिन सक्दछ । यसर्थ पनि एनआरएनएलाई एकतावद्व बनाउनु आवश्यक रहेको छ । यस पक्षलाई सबैले हृदयंगम गरेर एउटा सहमती निर्माण भएको र त्यसैको जगमा नया कार्यसमितिको निर्माण भएको सबै एनआरएनहरुलाई थाहा भएकै छ । सबै गैर आवासीय नेपालीलाई एकिकृत गर्न विगतको साखलाई निरन्तरता दिदैं अझ प्रभावकारी एनआरएनए बनाउनका लागि एकतावद्व एनआरएनए आवश्यकता रहेको थियो र त्यसका लागि आम सहमतीको अर्को विकल्प थिएन । त्यस अर्थमा सबैको भावनालाई समेटेर संघको नयाँ कार्यसमितिको निर्माण भएको छ । यस समितिमा मलाई महासचिवको जिम्मेवारी प्राप्त भएको छ, म सबै एनआरएनए अभियन्ताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । निर्वाचित तिन अध्यक्षसहीत सबै कार्यसमितिका साथीहरुलाई हार्दिक बधाईसहीत सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । यस सम्मेलनलाई सहमतीको सम्मेलन बनाउन भूमिका खेल्नुहुने सबैमा हार्दिक आभार प्रकट गर्दछु । मलाई प्राप्त जिम्मेवारीमा न्याय गर्दै आफ्नो तर्फवाट गैर आवासीय नेपालीको अभियानलाई बल पुग्ने गरी कार्य गर्ने प्रतिवद्वता समेत व्यक्त गर्दछु ।
धन्यवाद । जय नेपाल । जय एनआरएनए ।
भवदीय,
डा. केशव पौडेल
महासचिव
गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषद्

गैरआवासीय नेपाली संघ आईसीसीका महासचिव डा केशव पौडेल

Address

New York, NY

Telephone

+16466711019

Website

Alerts

Be the first to know and let us send you an email when Keshab Paudel for NRNA Global President Campaign posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Keshab Paudel for NRNA Global President Campaign:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category